• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङ गल्कोटमा राजमोको दोस्रो नगर सम्मेलन


  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा गल्कोट नगरको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यमा २०७९ फागुन १३ गते शनिबार सो सम्मेलन सम्पन्न भएको हो ।

    टङ्क केसीको अध्यक्षता तथा लालबहादुर रानाको सञ्चालनमा अघि बढेको उक्तm सम्मेलनमा राजमो गण्डकी प्रदेश सचिव वेदिलाल सापकोटा, राजमो बागलुङका अध्यक्ष अमर थापा, जिल्ला सचिव भीमलाल पोखरेल, जिल्ला सदस्यहरू पदम श्रेष्ठ, कृष्णा पुन, विष्णु बस्नेत, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, सदस्यहरू सुनमाया ढकाल, पूर्ण चोखाल, जातीय समता समाजका खड्क विक, अखिल (छैठौं) का जिल्ला अध्यक्ष गणेश सापकोटा, अखिल नेपाल युवक सङ्घका रामबहादुर थापा, रक्तिम सांस्कृतिक अभियानका पूर्णबहादुर भुजेल, अखिल नेपाल महिला सङ्घकी देवी खत्री र अखिल नेपाल राष्ट्रिय उद्योग वाणिज्य सङ्घका वीरबल श्रेष्ठको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा उपस्थित सहभागीलाई अमर खत्रीले स्वागत गर्नुभएको थियो ।

    सम्मेलनले २१ पूर्ण, चार वैकल्पिक सदस्य र सात सल्लाहकारसहितको राजमो गल्कोट नगर समिति गठन गरेको छ ।

    समितिको अध्यक्षमा टङ्क केसी, उपाध्यक्षमा लालबहादुर राना, सचिवमा पदम श्रेष्ठ, सहसचिवमा खड्क विक र कोषाध्यक्षमा देवी खत्री रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा अमर खत्री, तिलबहादुर गुरुङ, वीरबल श्रेष्ठ, नयनबहादुर थापा, नारायण सापकोटा, चुरामणि कँडेल, मिनबहादुर दर्जी, यशोदा थापा, श्याम विक, रुमकान्त गौतम, पृथसिंह श्रीस, भक्तिराम पुन, रेशम काउचा, देवबहादुर खत्री दिलबहादुर खत्री रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

    एवम् प्रकारले सल्लाहकारमा भिमा केसी, एमबहादुर खड्का, गङ्गा सिँजाली र दुर्गा पुन रहनुभएको छ ।

    सम्मेलनले क्या. रामबहादुर खत्री, रलबहादुर बुढाथोकी, नेत्र बुढाथोकी, लिलबहादुर केसी, दलबहादुर थापा, बेदिलाल सापकोटा र कृष्णा पुनलाई सल्लाहकारमा चयन गरेको छ ।

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.