• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उचित व्यवस्थापनबिना सुकुम्बासीलाई हटाउनु हुँदैन

"अखिल नेपाल सुकुम्बासी सङ्घद्वारा प्रेसवक्तव्य जारी "

  •   बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल सुकुम्बासी सङ्घले उचित व्यवस्थापनबिना सुकुम्बासीलाई हटाउन नहुने बताएको छ ।

    Advertisement

    अध्यक्ष तुलसीराम सापकोटाको हस्ताक्षरमा २०७९ मङ्सिर १४ गते प्रेसवक्तव्य जारी गर्दैै सुकुम्बासी सङ्घले यस्तो अवधारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा नागरिकको बाँच्न पाउने तथा गास, बास र कपासको अधिकारको संरक्षण गर्ने राज्यको अधिकार भएको भन्दै उपर्युक्त आवश्यकतामाथि जोड दिएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
    “बागमती किनारमा लामो समयदेखि बस्दै आइरहेका सुकुम्बासीका बस्तीलाई हालै काठमाडौँ महानगरपालिकाद्वारा डोजर लगाई अमानवीय तरिकाले घरटहरा भत्काई उठिबास लगाउने कार्य गरेकोमा अखिल नेपाल सुकुम्बासी सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

    राज्यले हरेक नागरिकको बाँच्न पाउने अधिकार, गास, बास, कपासलगायतका नैसर्गिक अधिकारको संरक्षण गरेको हुन्छ र गर्नु पनि पर्दछ । कुनै पनि नागरिकले नेपालभित्र आफ्नो घरटहरा बनाई बसेको छ भने त्यसको विकल्पबिना उठिबास लाउन मिल्दैन । बागमती किनारमा लामो समयदेखि बस्दै आएका सुकुम्बासीहरूको उचित व्यवस्थापनबिना उनीहरूलाई हटाउनु हुँदैन । उचित व्यवस्थापनबिना हटाइएमा वा उठिबास गरिएमा त्यो गम्भीर र अमानवीय कार्य हुने छ । महानगरपालिकाद्वारा हालै गरिएको उक्त निन्दनीय कदमप्रति गम्भीर आपत्ति र क्षोभ प्रकट गर्दछौँ ।”

    अखिल नेपाल सुकुम्बासी सङ्घ अखिल नेपाल किसान महासङ्घ (अप्फा) को आङ्गिक सङ्गठन हो ।

    बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.