• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

राजमो अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा छवि खनाल


  •   शनिबार, असार २५, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा छवि खनाल चयन हुनुभएको छ ।

    Advertisement

    राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको प्रमुख आतिथ्य तथा वामपन्थी नेता आनन्द शर्माको विशिष्ट आतिथ्यमा २०७९ असार २५ गते शनिबार सम्पन्न भेलाले उहाँहरूलाई चयन गरेको हो ।

    भेलामा अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर, प्युठान–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष अधिवक्ता पदम रोका, सुदूर पश्चिम–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष भीष्म जोशी, राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिका पूर्व अध्यक्ष तथा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सचिव बी.बी. अधिकारी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव विष्णु केसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य रामदेव पाण्डे, अखिल नेपाल कानुन व्यवसायी सङ्घका रामप्रसाद शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जीवनारायण खनाल र राजमो काठमाडौँका अध्यक्ष झविन्द्र खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    नवनिर्वाचित समितिलाई राजमो केन्द्रीय सदस्य लालबहादुर थापा र अखिल (छैठौं) का उपाध्यक्ष गणेण अधिकारीले बधाई दिनुभएको थियो ।

    भेलाले छवि खनाल अध्यक्ष रहनुभएको तीन रिक्तसहितको ३५ सदस्यीय अर्घाखाँची–काठमाडौँ सम्पर्क समिति गठन गरेको छ । समितिमा उपाध्यक्षमा ताराप्रसाद पन्थी र लालमणि बन्जाडे, सचिवमा भूवन खनाल, सहसचिवमा विष्णु बेलबासे र कोषाध्यक्षमा पवित्रा आचार्य रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा वरुण भुसाल, बन्दना विक, विष्णु केसी, यमलाल खनाल, विष्णुहरि थापा, आकाश घर्तीमगर, वृन्दा केसी, प्रदीप बन्जाडे, मधु क्षेत्री, लक्ष्मणदेव पाण्डे, रमेश बन्जाडे, फत्तबहादुर श्रेष्ठ, ज्ञानु भण्डारी, गौरव खनाल, खोमनाथ न्यौपाने, मनोज गैरे, बालकृष्ण बेलबासे, बबिता घर्तीमगर, किरण पोखरेल, कृष्ण परियार, ठाकुर रानाभाट, माधव बन्जाडे, पूजा बेलबासे, अशोक कुँवर, पुरन पोखरेल र सुस्मिता थापा रहनुभएको छ ।

    • प्युठान–काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा अधिवक्ता पदम रोका
    • राजमो कर्णाली–काठमाडौँ सम्पर्क समिति गठन, अध्यक्षमा भक्तबहादुर विक
    • बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल
    • राजमो सुदूरपश्चिम-काठमाडौं सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा भिष्म जोशी

    त्यसैगरी भेलाले ११ जनालाई सल्लाहकारमा चयन गरेको छ, जसमा खिमानन्द बन्जाडे, बी.बी. अधिकारी, रामप्रसाद भुसाल, रामदेव पाण्डे, रामप्रसाद शर्मा, जालन्धर बन्जाडे, नेत्र बेलबासे, रुद्र खनाल, खिमानन्द बेलबासे, लक्ष्मण घिमिरे र लक्ष्मण बेलबासे रहनुभएको छ ।

    छवि खनालको अध्यक्षता, लक्ष्मणदेव पाण्डेको सञ्चालन तथा खिमानन्द बन्जाडेको स्वागत मन्तव्यका साथ अघि बढेको उक्त भेलाले १०७ सदस्यीय सम्पर्क परिषद् पनि गठन गरेको प्राप्त समाचारमा उल्लेख छ ।

    शनिबार, असार २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.