• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

नारायणगढ–मुग्लिन सडक सञ्चालन

गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. राज्यसत्ता

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ९. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

राजमो कर्णाली–काठमाडौँ सम्पर्क समिति गठन, अध्यक्षमा भक्तबहादुर विक


  •   शनिबार, असार १८, २०७९ मा प्रकाशित
  • जगत्प्रसाद रेग्मी, काठमाडौँ ।
    राष्ट्रिय जनमोर्चा कर्णाली–काठमाडौँ सम्पर्क समिति गठन भएको छ । समितिको अध्यक्षमा भक्तबहादुर विक चयन हुनुभएको छ ।

    Advertisement

    राजमो नेता निमबहादुर बुढाको प्रमुख आतिथ्य तथा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको विशेष आतिथ्यमा २०७९ असार १८ गते बागबजार काठमाडौँमा सम्पन्न भेलाले सो सम्पर्क समिति गठन गरेको हो ।

    ११ पूर्ण र दुई सदस्यीय सम्पर्क समितिको सचिव, कोषाध्यक्ष र सदस्यहरू क्रमशः अस्मिता राना (सुर्खेत), समष्टि बुढा (रुकुम पश्चिम), ममता श्रेष्ठ (पश्चिम रुकुम), राजेन्द्र केसी (दैलेख), विष्णु वली (पश्चिम रुकुम), अरुणिता ओली (पश्चिम रुकुम), साहसमान श्रेष्ठ (रुकुम पश्चिम) र कृष्णप्रसाद शर्मा (सुर्खेत) रहनुभएको छ ।

    त्यस्तै, समितिको सल्लाहकारमा पूर्णकला विक (दैलेख) र बिस्ना रेग्मी (दैलेख) रहनुभएको छ ।

    भेलालाई प्रमुख अतिथि निमबहादुर बुढाथोकी र विशेष अतिथि रामप्रकाश पुरीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीको पनि उपस्थिति रहेको थियो ।

    भेलाले कर्णालीका दसओटै जिल्लाको सम्पर्क गर्नका लागि सबै जिल्लाको जिम्मेवारी तोकिएको प्राप्त समाचारमा उल्लेख छ ।

    शनिबार, असार १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला
    माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै
    आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
    चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
    नारायणगढ–मुग्लिन सडक सञ्चालन
    गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      राज्यसत्ता

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

    • २.
      सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

    • ३.
      माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

    • ४.
      आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

    • ५.
      चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

    • ६.
      नारायणगढ–मुग्लिन सडक सञ्चालन

    • ७.
      गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    • ८.
      मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.