• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्युठान–काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा अधिवक्ता पदम रोका


  •   शनिबार, असार १८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा, प्युठान–काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न भई अध्यक्षमा अधिवक्ता पदम रोका चयन हुनुभएको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    Advertisement

    २०७९ असार १९ गते काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसमा सम्पन्न सो भेलामा प्युठानबाट काठमाडौँ उपत्यकामा आई विभिन्न पेसा–व्यवसाय र अध्ययन गरिरहेका समर्थक, शुभचिन्तक र नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    भेलाले ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष डा. अर्जुन पण्डित, सिर्जना खड्का र यमन रोका रहनुभएको छ । त्यस्तै, सचिवमा विवेक जिसी, सहसचिवमा धु्रव बस्याल र कोषाध्यक्षमा जीवन पण्डित रहनुभएको छ ।

    समितिको सदस्यमा विष्णु विक, आशिष पोखरेल, सुनिता कुँवर, चरन जिसी, सरद जिसी, पुष्पा परियार, श्यामसर पुनमगर, आशिष जिसी, राजेन्द्र विक, सरोज न्यौपाने, सिर्जना जिसी, झबिन्द्र एमसी, विष्णु एमसी, कमल थापा, विष्णु आचार्य, गणेश आचार्य, दिनेश सापकोटा, रमेश गिरी, नरेश खड्का, प्रशान्त रोका, भोजेन्द्र जिसी, सूर्य बोहरा, केदार मगर, हिमालविक्रम जिसी रहनुभएको छ ।

    त्यस्तै, सल्लाहकारमा लीलाबहादुर जिसी, हिराबहादुर थापा, बेगम खड्का, भरत भण्डारी, गुणप्रसाद आचार्य, समीर सिंह, अमरबहादुर पौडेल, भीम श्रेष्ठ, शान्ता जिसी, पदम महतारा, केशव जिएम, केपी आचार्य, धनिराम खनाल र बज्र जिसी रहनुभएको छ ।

    भेलाले सम्पर्क परिषद् पनि गठन गरेको छ । परिसद् सदस्यहरूमा सरस्वता न्यौपाने, नारायण एमसी, माधव पोखरेल, इन्द्र विक, अनुप जिसी, दृष्टि थापा, मदन विक, साजन केसी, टङ्क जिसी, सरोजविक्रम जिसी, बोमबहादुर भण्डारी, प्रेम न्यौपाने, विजय अधिकारी, विक्रम थापा, योगेश थापा, किरण थापा, शालिकराम न्यौपाने, हरि केसी, मोहन जिसी, अवराम आचार्य, कृष्ण न्यौपाने, जीवन केसी, इन्द्र जिसी, तेजप्रसाद आचार्य, विनिता आचार्य, राजेन्द्र जिसी, पृथ्वी रोका, सुमन घर्तीमगर, बेगम रोका, विजुता आचार्य र अस्मिता आचार्य रहनुभएको छ ।

    1. राजमो कर्णाली–काठमाडौँ सम्पर्क समिति गठन, अध्यक्षमा भक्तबहादुर विक
    2. बागलुङ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा रमेश पौडेल
    3. राजमो सुदूरपश्चिम-काठमाडौं सम्पर्क समितिको भेला सम्पन्न, अध्यक्षमा भिष्म जोशी

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्मा रहनुभएको थियो भने अतिथिमा राजमो उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेल, केन्द्रीय सदस्य घनश्याम न्यौपाने र नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम निवर्तमान समितिका सचिव भरतमणि भण्डारीले सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष समीर सिंहले अध्यक्षता गर्नुभएको थियो । गुणप्रसाद आचार्यले सम्पर्क समितिको तर्फबाट स्वागत मन्तव्य राख्नुभएको थियो ।

    शनिबार, असार १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.