• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो कपिलवस्तुको चुनावी समीक्षा : ठूला दलले पैसामा मतदाता प्रभावित पारे


  •   शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
  • केरसिंह अदै, कपिलवस्तु ।
    राष्ट्रिय जनमाोर्चा, कपिलवस्तुले स्थानीय निर्वाचनको समीक्षा गरेको छ । शनिबार महासचिव मनोज भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजमोले ठूला दलले रकम खर्च गरेर मतदातालाई प्रभावित पारेको समीक्षा गरिएको छ ।

    Advertisement

    वाणगंगा ६ बन्दौलीमा भएको कार्यक्रममा विभिन्न पालिकाबाट चुनावको गतिविधिबारे रिपोर्टिङ गरिएको थियो ।

    विजयनगर गाउँपालिका र शिवराज नगरपालिकाको रिपोर्ट केर सिंह अदैले प्रस्तुत गर्नु भएको थियो भने बुद्धभूमी नगरपालिकाको रिपोर्ट नर बहादुर घर्तीले गर्नु भएको थियो । वाणगंगा नगरपालिकाको रिपोर्ट राम प्रसाद बेल्बासे र कपिलवस्तु नगरपालिकाको रिपोर्ट शिव पौडेलले गर्नु भएको थियो ।

    सो क्रममा पाँचदलीय गठबन्धन गर्न प्रयास गरिएपनि सफल हुन नसकेको नेताहरुले बताउनुभएको थियो । कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको मत बढेको र एउटा वडासदस्य जित्न सफल भएको मूल्यांकन गरिएको छ भने संगठनको आधार कमजोर रहेको र चुनावमा भोज भतेर, पैसाले जनतालाई कांग्रेस, एमालेले प्रवाहित पारेको निष्कर्ष राजमोले निकालेको छ ।

    समीक्षा भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पाँचदलीय गठबन्धन देशभर लागू हुन नसके पनि गठबन्धनले प्रतिगामी र राजावादी शक्तिहरुलाई कमजोर बनाएको बताउनु भयो ।

    गणतन्त्रका विरुद्ध राजावादी, भारत समेत लागेको बताउँदै उहाँले देशमा ठूला दलहरुको विकल्प खोज्नुको अर्थ गन्त्रन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पार्नुभयो । प्रतिगमन विरुद्ध संघर्ष, लोकतान्त्रिक शक्तिहरुको एकता लोकतान्त्रिक गणतन्त्रको रक्षा नै आजको आवश्यकता भएको बताउनु भयो । सार्थ, आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि आजैदेखि लाग्न निर्देशन दिनुभयो ।

    राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शसी सापकोटा, र स्वागत मिना पोख्रेलले गर्नु भएको थियो ।

    सो अवसरमा निर्वाचित महिला सदस्य मिना पोख्रेललाई सम्मान गरिएको थियो ।

    शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.