तानसेन । पाल्पामा राष्ट्रिय जनमोर्चाको वडासदस्य विजयी भएका छन् ।
गठबन्धनको प्यानलबाट राजमोका वडासदस्यमा विष्णुप्रसाद ज्ञवाली रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ३ भूवनपोखरीबाट विजयी हुनुभएको हो । ज्ञवालीले १२०५ मत प्राप्त गर्नुभएको थियो ।
सो वडामा माओवादी केन्द्रका प्रदीप पौडेल वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।
Advertisement