• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानमा राजमोका चार वडाअध्यक्षसहित १९ जनप्रतिनिधि निर्वाचित


  •   आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
  • प्युठान । प्युठान जिल्लामा राष्ट्रिय जनमोर्चाले हालसम्म १९ जनप्रतिनिधिलाई विजयी गराउन सफल भएको छ । राजमोले चार वडाअध्यक्षसहित १५ जना वडासदस्य जितेको हो ।

    Advertisement

    राजमोले हालसम्म मल्लरानी गाउँपालिका १ र २, स्वर्गद्वारी नगरपालिका २ र प्युठान नगरपालिका ५ मा राजमोले वडाअध्यक्ष जितेको छ ।
    आइतबार विहान ११ बजे प्राप्त जानकारी अनुसार मल्लरानी गाउँपालिका १ को अध्यक्षमा चिन्तबहादुर राहु, सदस्यमा कमल पौडेल र कृष्णि सार्की निर्वाचित हुनुभएको छ ।

    मल्लरानी २ बाट वडाअध्यक्षमा लेखबहादुर थापा र सदस्यहरुमा सीता पुन, सीता नेपाली र गणेशबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ ।
    यस्तै, स्वर्गद्वारी नगरपालिका १ को खुला सदस्यमा निमबहादुर पुन र वडा नं २ को महिला सदस्यमा रामकली सुनार निर्वाचित हुनुभएको छ।

    यता, प्युठान नगरपालिका १ को दलित महिला सदस्यमा उषा विक र वडा नं २ को महिला सदस्यमा गायत्री विष्ट निर्वाचित हुनुभएको छ ।
    वडा नं ५ को अध्यक्षमा नन्दबहादुर पुन र सदस्यमा कल्पना विकले जित हासिल गर्नुभएको छ ।

    यता, ऐरावती गाउँपालिका सदस्यमा टिकाराम आचार्य, मानबहादुर घर्तीमगर र दलित महिला सदस्यमा विन्दु परियार निर्वाचित हुनुभएको छ।

    ऐरावतीकै ३ नम्बर वडासदस्यमा प्रेम श्रेष्ठ र दलित महिला सदस्यमा इन्सरा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

    प्युठानको मल्लरानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट राजमोका उम्मेदवार कृष्णबहादुर खड्काले अग्रता लिइरहनुभएको जानकारी प्राप्त भएको छ । हालसम्म १ हजार ५५० मत गणना गर्दा उहाँ १३८ मतका साथ अगाडि हुनुहुन्छ ।

    • बरेङ-१ को वडाअध्यक्षमा राजमोका पुन, पालिकामा गठबन्धनको अग्रता
    • प्युठानमा राजमोका थप तीन वडाअध्यक्ष विजयी

    आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.