बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका नेता तिलक थापा उपाध्यक्षको उम्मेदवार बन्नुभएको छ ।
Advertisement
सोमबार थापाले निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गनुृभएको छ ।
गठबन्धन दलबीच बागलुङका स्थानीय तहमा भएको तालमेलमा काठेखोलाको अध्यक्ष नेपाली कांग्रेसले पाएको छ ।
कांग्रेसका राजु थापा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।