• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

एमसीसीबारे माओवादीका चार नेताले राखे फरक मत, पार्टीले राष्ट्रघातलाई अनुमोदन गर्यो : नारायणकाजी


  •   शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का चार नेताले अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयबारे फरक मत राखेका छन् ।

    Advertisement

    शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेता नारायणकाजी श्रेष्ठले मौखिक र नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले लिखित फरक मत राख्नुभएको हो ।

    तीन नेताले पार्टी निर्णय स्वीकार्दै फरक मत राखेका हुन् भने नारायणकाजीले भने एमसीसी पासको निर्णयलाई अस्वीकार गर्दै आउनुभएको छ ।

    उहाँले एमसीसीमा राष्ट्रघात रहेको बताउँदै त्यसलाई अनुमोदन गरेर माओवादी केन्द्रले राष्ट्रिय आत्मसमर्पण गरेको बताउनुभयो । श्रेष्ठले अध्यक्ष प्रचण्डको निर्णय गर्ने स्वभावप्रति पनि कटाक्ष गर्नुभयो ।

    ‘एमसीसीले नेपाल छनौट गर्नुको कारण के थियो ? नेपाललाई रौँ चिरा पारेर किन एमसीसी आयो ?’ श्रेष्ठले प्रश्न गर्नुभयो ।

    उहाँले गठबन्धनमा रहेकाले एमसीसी पूरै अस्वीकार गर्न नसके पनि संशोधन वा परिमार्जन गर्ने अडान कायम राख्न नसकेकोमा प्रचण्डप्रति असन्तुष्टि जनाउनुभयो । महाधिवेशनको निर्णय उल्ट्याउन नहुने बताउँदै समर्थन नै गर्नुपरे केन्द्रीय समितिबाट निर्णय गर्न सकिने समय हुँदा हुँदै प्रचण्डले वेवास्ता गरेको उहाँको जिकिर थियो ।

    ‘गठबन्धनमा भएका कारण एमसीसी पूरै फिर्ता पठाउने वा खारेज गर्न सकिने सम्भावना थिएन । त्यसबेला संशोधन वा परिमार्जनमा बल गर्नुपर्थ्यो, व्याख्यात्मक घोषणासहित अनुमोदनमा जाने भए त्यही दिन केन्द्रीय समिति बैठक बसेर निर्णय गर्न सकिन्थ्यो। त्यसो पनि भएन, व्यक्तिवादी बनेर आफूखुसी निर्णय गराइयो।’

    श्रेष्ठले पार्टी नेतृत्वले विधि र प्रक्रिया मिचेर एकांकी कार्यशैली देखाएको पनि टिप्पणी गर्नुभयो । उहाँले एमसीसी पास भएसँगै नेपाल विश्व महाशक्ति राष्ट्रहरुको क्रिडास्थल बन्ने खतरा बढेको बताउनुभयो ।

    ‘एमसीसी राष्ट्रघाती हो, माओवादीले राष्ट्रघातलाई अनुमोदन गर्‍यो । ‘देशभक्त वामपन्थीहरुलाई यसले निकै पीडा दिएको छ’ श्रेष्ठले भन्नुभयो, ‘यो राष्ट्रघात हो । यसले हामीलाई महाशक्ति राष्ट्रको क्रीडास्थल बनाउने भयो, राष्ट्रिय आत्मनिर्भर बनेर राष्ट्रिय पुँजी बढाउने भन्दा परनिर्भरताको दिशातिर लग्यो ।’

    एमसीसी पास गरेर माओवादीले संसदीय व्यवस्थाको बुर्जुवाकरणलाई स्वीकार्दै आत्मसमर्पण गरेको वरिष्ठ नेता श्रेष्ठको आरोप छ ।

    शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.