• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राजेश विक राष्ट्रियसभा सदस्यमा चुनिनुभएकोमा प्रलेसको बधाई


  •   आइतबार, माघ १६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले केन्द्रीय सदस्य राजेश विश्वकर्मा राष्ट्रियसभाको सदस्यमा चुनिनुभएकोमा बधाई ज्ञापन गरेको छ । त्यस्तै, बैठकले सचिवालय सदस्य शालिकराम तिमिल्सिनासहित विभिन्न प्रलेससम्बद्ध साहित्यकारहरू शोकमा परेकोमा समवेदनासमेत प्रकट गरेको छ ।

    Advertisement

    २०७८ माघ १५ गते प्रलेस कार्यालयको बैठकले तिमिल्सिनासहित एघारौँ राष्ट्रिय सम्मेलनका अध्यक्ष मण्डलका सदस्य सरल सहयात्री, प्रलेसका पूर्व महासचिव मित्रलाल पङ्ज्ञानी र प्रलेसका पूर्वकेन्द्रीय सदस्य अनिल पौडेल शोकमा पर्नुभएकाले समवेदना प्रकट गरेको हो ।

    अध्यक्ष प्राडा जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताक्षरमा जारी सो प्रेसविज्ञप्तिमा भौतिक परिस्थितिको सहजता हेरी प्रदेशको जिल्ला सम्मेलन तथा सदस्यता अभियान सञ्चालन गर्ने जानकारी दिइएको छ ।

    प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
    “प्रगतिशील लेखक सङ्घ नेपालको कार्यालयको २०७८ माघ १५ गते बसेको बैठकले सचिवालय सदस्य शालिकराम तिमिल्सिनालाई मातृशोक तथा एघारौँ राष्ट्रिय सम्मेलनका अध्यक्ष मण्डलका सदस्य सरल सहयात्रीलाई पितृशोक पर्न गएकोमा उहाँहरूलगायत शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गरेको छ । यसरी नै पूर्व महासचिव मित्रलाल पङ्ज्ञानीकी हजुरआमाको निधनबाट शोकाकूल पङ्ज्ञानी तथा उहाँका परिवार जनमा पनि हार्दिक समवेदना प्रकट गरेको छ । युद्धप्रसाद मिश्र प्रतिष्ठानका अध्यक्ष तथा प्रलेसका पूर्वकेन्द्रीय सदस्य अनिल पौडेललाई पनि मातृशोक परेकोमा समवेदना प्रकट गर्दछ ।

    बैठकले प्रलेसका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला समितिका उपाध्यक्ष राजेश विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

    बैठकले सहजताअनुसार जिल्ला सम्मेलन गर्ने तथा सदस्यता अभियानलाई तीव्र रूप दिने निर्णय गरेको छ ।”

    आइतबार, माघ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.