• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लिपुलेकबारे बोल्यो भारत, भन्यो : ‘हाम्रो पुरानै अडान कायमै छ’


  •   शनिबार, माघ ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर भारतले सडक विस्तार गरिरहेकोबारे चौतर्फी विरोध भएपछि भारत सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । भारतीय दूतावासले शनिबार विज्ञप्ति प्रकाशित गरी भारतको धारणा नेपाल सरकार समक्ष अवगत गराइसकेको जनाएको छ ।

    Advertisement

    भारतले दुई देशबीच स्थापित अन्तरसरकारी संयन्त्रका माध्यमबाट सीमासम्बन्धी मुद्दा सम्वादमार्फत हल गर्न सकिने जनाएको छ । सीमासम्बन्धी भारतको पुरानो अडान स्पष्ट रहेको र त्यही अडानमा कायमै रहेको नेपालस्थित भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन् : लिपुलेकमा सडक निर्माण जारी छ (भिडिओ)

    ‘हाम्रो धारणा नेपाल सरकारलाई अवगत गराइसकेको छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षबीच सुल्झाउन बाँकी सीमाका विषयहरु हाम्रो निकट तथा मैत्रीपूर्ण द्वीपक्षीय सम्बन्धको मर्मको आधारमा सम्बोधन गर्न सकिन्छ ।’

    विज्ञप्तिमा विगतमा भएका सहमति तथा मित्रवत सम्बन्धको भावनाअनुसार दुई देशबीच समाधान हुन बाँकी सीमासम्बन्धी विषय सुल्झाउन सकिने उल्लेख छ ।

    नेपालस्थित भारतीय राजदूतावासले आज प्रेस विज्ञप्तिमार्फत् दुई देशको सरकारस्तरीय संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम भएको उल्लेख गरेको छ ।

    • राजमोले भन्यो : लिपुलेकमा भारतले जारी राखेको सडक विस्तार तत्काल रोकियोस्

    विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षबीच सुल्झाउन बाँकी सीमाका विषयहरु हाम्रो निकट तथा मैत्रीपूर्ण द्वीपक्षीय सम्बन्धको मर्मको आधारमा सम्बोधन गर्न सकिन्छ ।’

    नेपाली भूमि लिपुलेकमा भारतले जारी राखेको सडक निर्माणप्रति नेपालमा सत्तारुढ तथा विपक्षी दलले विरोध गरेपछि भारतको यस्तो प्रतिकृया आएको हो।

    • कालापानीमा उत्तराखण्डका गभर्नरको भ्रमणबारे सरकारको मौनता आपत्तिजक : केसी

    नेपाल सरकारले भारतको उक्त कदमप्रति औपचारिक प्रतिक्रिया अझै दिएको छैन । यद्यपी र सत्तारुढ तथा प्रतिपक्षी सबै दलहरुले विज्ञप्ति निकालेर लिपुलेक नेपालको भएको बताउँदै कालापानीबाट पनि भारतीय सेना हट्नुपर्ने अडान सार्वजनिक गरेका छन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माणको विषयमा अभिव्यक्ति दिएपछि नेपालका राजनीतिक दलहरुले विरोध गरेपछि भारतको धारणा सार्वजनिक भएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागका रुपमा नक्शामै समावेश गरिएको छ । तर, भारतले उक्त क्षेत्रमा नियन्त्रण कायम गर्दै आएको छ ।

    शनिबार, माघ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.