• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजमो बागलुङको बिशेष संगठनात्मक अभियान जैमिनिको सर्कुवामा


  •   सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको बिशेष संगठनात्मक अभियान जैमिनी नगरपालिका–४ को सर्कुवामा प्रशिक्षण भेला सोमबार सम्पन्न भएको छ ।

    Advertisement

    प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले केपी ओलीले संसद विघटन गरेका कारण राजनीतिक अस्थिरता निम्त्याएको बताउनुभयो । उहाँले अहिलेसम्मका आन्दोलनका उपलब्धि गुम्न नदिन प्रतिगमनको विरुद्धमा गठबन्धन गरेको बताउदै ढुंगानाले जब देशलाई अफ्ट्यारो पर्छ त्यति खेर राष्ट्रिय जनमोर्चाले प्रशिक्षण अभियान लिएर जनताको घर दैलोमा पुगेको बताउनु भयो।

    राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य कृष्ण थापाले प्रशिक्षण भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशको पछिल्लो राजनैतिक सत्ता समीकरणमा पार्टीसंग मत भिन्न भएका कारण आफुलाई संसदबाट हटाईएको भए पनि आफु राष्ट्रिय जनमोर्चामा नै प्रतिबद्ध रहेको बताउनु भयो।

    त्यसैगरि अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नरबहादुर पुनले प्रशिक्षण मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डिलबहादुर दर्जी, नगर अध्यक्ष डिलबहादुर श्रीस, युवक संघका प्रदेश सचीव संजाल शर्मा, जातीय समता समाजका रामकुमार विक, राष्ट्रिय जनमोर्चा जैमिनीकी कोषाध्यक्ष शान्तकला शर्मा,अखिल नेपाल युवक संघका जिल्ला सदस्य खगेन्द्र थापा, राष्ट्रिय जनमोर्चाका नगर सल्लाहकार बालकृष्ण शर्मा, जैमिनी कार्यपालिका सदस्य हिरादेवी पौडेल लगाएका आतिथ्यता रहेको थियो।

    नगर सदस्य चन्द्र बहादुर केसीको अध्यक्षतामा सुरु अगाडी बढेको कार्यक्रमको स्वागत नारायण पौडेलले गर्नु भएको थियो भने सञ्चालन कृष्ण पौडेलले गर्नु भएको थियो।

    यो पनि….. 

    बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान जारी, एकै दिन ६ ठाउँमा प्रशिक्षण

    राजमो बागलुङको विशेष संगठनात्मक अभियान : जैदी र नारायणस्थानमा भेला सम्पन्न

    बागलुङमा राजमोको संगठनात्मक अभियान जारी, छिस्ती र अमलाचौरमा प्रशिक्षण

    विशेष संगठनात्मक अभियान राङखानीमा

    बागलुङमा राजमोका विशेष संगठनात्मक अभियान जारी

    सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.