• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विशेष संगठनात्मक अभियान राङखानीमा


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाले जिल्ला व्यपिरुपमा सञ्चालन गरेको संगठनात्मक अभियान अन्तरगत बुधबार जैमिनी नगरपालिका –१० राङ्खानीमा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ ।

    Advertisement

    भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले प्रशिक्षण दिनुभएको थियो । त्यस क्रममा ढुङगानाले एमाले लगायतका ठुला राजनैतिक पार्टीले जनता माथि पटक–पटक धोका र विश्वासघात गरेका आरोप लगाउनु भयो ।

    उहाँले राजमोले उनीहरुका गलत नीति तथा क्रियाकलाप प्रति थप सजक हुँदै जनतालाई सचेत र संगठित पार्न संगठनात्मक अभियान लिएर जनताको घर घरमा जान कार्यकर्तालाई आग्रह गर्नु भयो। नेता ढुङगानाले नेकपा फुटेर देशमा अराजकता बढेकोले अहिलेसम्मका आन्दोलनका उपलब्धि गुम्नेमा चिन्ता व्यक्त गर्नु भयो।

    कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुनले प्रशिक्षण मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य दिलबहादुर दर्जी,जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिलबहादुर श्रीस, अखिल नेपाल युवक संघ गण्डकी प्रदेश सचिव सञ्जाल शर्मा, अखिल नेपाल जनजाती सम्मेलन जिल्ला अध्यक्ष लालबहादुर पुन, अखिल नेपाल युवक संघका जिल्ला सदस्य श्रीप्रसाद थापा, युवक संघका जैमिनी नगर अध्यक्ष यम पुन, राजमो जैमिनी नगर कोषाध्यक्ष शान्तकला शर्मा लगाएको आतिथ्यता रहेको थियो।

    जैमिनी –१० का राजमो अध्यक्ष टिकाराम आचार्य अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत जैमिनी नगरपालिका – १० का अध्यक्ष नर बहादुर पुनले स्वागत गरेको कार्यक्रमको सञ्चालन दान बहादुरथापाले गर्नु भएको थियो ।

    यसै गरि बागलुङ नगरपालिका– १० भकुण्डे र – १२ को काउलेमा जनभेटघाट तथा प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा राजमोका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष तिलक थापा, राजमो बागलुङका सचिव भिमलाल पोखरेल र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारी रहनु भएको थियो ।

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.