• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो बागलुङको विशेष संगठनात्मक अभियान : जैदी र नारायणस्थानमा भेला सम्पन्न


  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
  • बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला समितिले सञ्चालन गरेको बिशेष संगठनात्मक अभियान दैनिक उत्साहजनक अगाडी बढिरहेको छ । अभियान अन्तरगत शुक्रबार जैमिनी नगरपालिकाको – ७ जैदीमा वडा प्रशिक्षण भेला सम्पन्न भएको हो ।

    Advertisement

    प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आन्दोलनमा सदैव सम्झौताहीन सङ्घर्ष गर्दै अगाडि बढेको राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरू मुलुकमा देखा परेको राजनैतिक सङ्कट, बढ्दो भ्रष्टाचार, महङ्गीलगायतका जनजीविका र राष्ट्रियताका आन्दोलनमा अग्रणी भूमिका खेल्न अनुरोध गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डिलबहादुर दर्जी, अखिल नेपाल जनजाति सम्मेलनका पूर्वकेन्द्रीय सल्लाहकार नरबहादुर पुन, अखिल नेपाल युवक सङ्घका नगर अध्यक्ष यम पुनलगाएत बोल्नुभएको थियो ।

    सो अवसरमा राजमो केन्द्रीय सदस्य लीलादेवी शर्मा, राजमो जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिलबहादुर श्रीस, युवक सङ्घ गण्डकी प्रदेश सचिव सञ्जाल शर्मा, जनजाति सम्मेलन जिल्ला सदस्य होम पुन, अखिल राजमो जैमिनी नगर कोषाध्यक्ष शान्तकला शर्मा, नगर सदस्य चूडामणि शर्मालगायतको आतिथ्यता रहेको थियो।

    कार्यक्रम जैमिनी–७ का राजमो अध्यक्ष शिव पौडेल अध्यक्षतामा, युवक सङ्घका सुरेश रानाको स्वागत र मान बहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो।

    त्यसैगरी, आजै बागलुङ नगरपालिका–१४ नारायणस्थानमा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा हुनुहुन्थ्यो भने जिल्ला सचिव भीमलाल पोखरेल, अखिल (छैठौं) का केन्द्रीय सदस्य दीपेन्द्र पौडेल, अखिल नेपाल युवक सङ्घ नारायणस्थानका अध्यक्ष प्रकाश पौडेल, राजमो नारायणस्थानका सल्लाहकार लक्ष्मीनारायण श्रेष्ठ, अखिल नेपाल महिला सङ्घकी कमला सुवेदी, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्णबहादुर खत्रीले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा जातीय समता समाज बागलुङका जिल्ला सदस्य भक्तबहादुर विक, राष्ट्रिय जनमोर्चा नारायणस्थानका सल्लाहकार लालबहादुर सुनार, रक्तिम सांस्कृतिक परिवारका प्रकाश खत्री, अखिल नेपाल भू.पू. सैनिक सङ्घका नरबहादुर क्षेत्रीलगायतका आतिथ्यता रहेको थियोे ।

    कार्यक्रम वडासमितिका अध्यक्ष रामबहादुर खडकाको अध्यक्षता, सचिव योगेन्द्र पौडेलको सञ्चालन र अखिल नेपाल किसान महासङ्घका जिल्ला सदस्य ढुण्डीराज शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.