• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सानातिना चोइटा झर्दैमा सिंगो रुख सुक्दैन : केसी


  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
  • नवलपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीबाट केही व्यक्ति चोइटिएर जाँदैमा पार्टीलाई केही फरक नपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय जनमोर्चा, नवलपुरले आयोजना गरेको प्रशिक्षणात्मक भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले पार्टीबाट चोइटिएर जानेहरुले पार्टीलाई ‘दक्षिणपन्थी भएको’ बासी आरोप दोहोर्याएको बताउनुभयो ।

    Advertisement

    नेकपा (मासाल) र राष्ट्रिय जनमोर्चालाई सिंगो रुखको संज्ञा दिँदै केसीले फुटेर जानेहरु सामान्य चोइटो भएको बताउनुभयो । सानातिना चोइटा झर्दैमा रुख नसुक्ने उहाँको टिप्पणी थियो ।

    ‘सानातिना चोइटा झर्दैमा रुख सुक्दैन । जरा बलिया छन् भने पात झरेर केही हुँदैन । फेरि पलाउँछ’ केसीले भन्नुभयो, ‘रुखको जरा भनेको पार्टीको नीति, सिद्धान्त र विचार हो । कार्यकर्ताले अहिलेसम्म विचारको रक्षा गरेरै पार्टी जोगाएका छन् ।’

    अध्यक्ष केसीले पार्टी जीवनमा बेला मौकामा यस्ता चोइटाहरु स्वार्थवस फुटेर जाने गरेको स्मरण गर्दै अहिलेका फुटपरस्तहरु पनि कुनै न कुनै स्वार्थ समूहमा गएर टाँसिने टिप्पणी गर्नुभयो । पार्टीमाथि हुने सबै खाले आक्रमणविरुद्ध कार्यकर्ताहरु एक जुट हुनुपर्नेमा पनि उहाँको जोड थियो ।

    अध्यक्ष केसीले राजनीतिक दलहरुले दलाल पुँजीवादको सेवा गर्ने गरेको आरोप पनि लगाउनुभयो । तर, राष्ट्रिय जनमोर्चाले जनता र आफ्नै तागतमा देशको सार्वभौमिकता, अखण्डता र जनतन्त्रको लागि निरन्तर संघर्ष गरिरहेको उल्लेख गर्नुभयो ।

    ‘हामीले गर्ने संघर्ष आफ्नै मुक्तिको लागि पनि हो’ केसीले थप्नुभयो, ‘देशको भविष्य र सही व्यवस्था ल्याउन निरन्तर संघर्ष गर्नुपर्छ ।’
    अध्यक्ष केसीले पाँच दलीय गठबन्धनले केपी ओलीको प्रतिगामी उद्देश्यलाई पराजित गरेको बताउनुभयो । तर, तत्कालका लागि

    प्रतिगमन पराजित भएपनि देशको राजनीति स्थिर नरहेको उहाँको भनाई थियो । केसीले एमसीसी कुनै पनि हालतमा पास हुन नहुनेमा जोड दिनुभयो । यस्तै, संघीय प्रणाली अफापसिद्ध भइसकेको भन्दै उहाँले संघीयताविरुद्धको आन्दोलनलाई पनि अझ चर्काएर लैजानुपर्ने बताउनुभयो ।

    राजमो नवलपुरका अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा सम्पन्न भेलामा राजमोका पूर्वकेन्द्रीय उपाध्यक्ष बद्रे आलम र पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन कृष्ण सापकोटा र स्वागत लालु खरेलले गर्नुभएको थियो ।

    भेलामा राजमो नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो । भेलामा सहभागि नेता कार्यकर्ताले फुटपरस्त तत्वको भ्रमविरुद्ध एकताबद्ध हुनुपर्ने बताएका थिए ।

    शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.