• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जातीय समता समाजले भन्यो : भीम बहादुरको हत्या मानवता विरुद्धको जघन्य अपराघ


  •   मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । जातीय समता समाजले चितवनका भीम बहादुर विश्वकर्माको हत्याप्रति तीब्र निन्दा गरेको छ । जातीयताका आधारमा गरिएको उक्त हत्याका दोषीलाई हदैसम्मको कारबाही गर्न समता समाजले माग गरेको छ ।

    Advertisement

     

    स्थानीय मन्दिरमा गैरदलितले पनि पूजा गर्न पाउनुपर्ने आवाज उठाएका भीम बहादुरलाई स्थानीय केही व्यक्तिले कुटपिट गर्दा उनको मृत्यु भएको थियो । सो घटनाले दलित समुदायलाई फेरि एक पटक मर्माहत बनाएको जातीय समता समाजले जनाएको छ ।
    समाजका अध्यक्ष राजेश विश्वकर्माले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा भीम बहादुर विश्वकर्मालाई न्याय दिलाउने अभियानमा एकताबद्ध हुन आह्वान पनि गर्नुभएको छ ।

    यस्तो छ विज्ञप्ति
    ‘हालै चितवनमा दुईजना गैर दलित युवाहरुले कुटपिटगरि स्थानीय भीम बहादुर विश्वकर्माको हत्या गरेको घटनाप्रति जातीय समता समाजको गम्भीर रुपमा ध्यान आकर्षित भएको छ । सर्वप्रथम, अत्यन्तै निन्दनीय उक्त घटना जातीय आत्मसम्मान र मानवता विरुद्धको जघन्य अपराघ भएकोले जातीय समता समाजले दोषिहरुलाई हदैसम्मको सजायगरि पीडितलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसंग जोडदार माग गर्दछ ।

    प्राप्त समाचार अनुसार गत असोज २८ गते दसैंको नवमीको दिन भरतपुर महानगरपालिका वडा नं. ४ का ५८ वर्षका भीमबहादुर विश्वकर्मा स्थानीय दुर्गा मन्दिरमा गएर दलितहरुले पनि सामूहिक रुपमा पूजागर्न पाउनुपर्छ भन्दै आवाज उठाएका थिए ।

    सोही विषयमा बादबिवाद हुँदा सोही वडा निवासी सिताराम बस्नेत र वडा नं. ११ निवासी पल्लवि फार्मेसीका संचालक दिलिप श्रेष्ठले “तँ कामीले मन्दिरमा पस्ने कुरा गर्छस्” भन्दै पहिले पाइपले र पछि इंटाले हिर्काइ निर्घात कुटपिट गरेको र उनी बेहोस भएर ढलेपछि अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषित गरेका थिए ।

    मृतकको पोष्टमार्टम भैसकेको तर रिपोर्ट नआएको तथा लाश अहिले चितवन मेडिकल कलेजको शवगृहमा रहेको बताइएको छ भने घटनाका दोषी द्वय बस्नेत र श्रेष्ठ हाल प्रहरी हिरासतमा रहेको जानकारी समेत प्राप्त भएको छ ।

    यता पीडक पक्षले मृतकले मादक पदार्थ सेवनगरि होहल्ला गरेकाले उक्त घटना हुनगएको भन्ने दावी गरेको छ भने मृतकको छोरा किसान विश्वकर्माको अनुसार आप्mनो बुवा मादक पदार्थ सेवन गरि त्यसरीे हल्ला गर्ने खालको नभएको भनाई रहेको छ । यसरी जातीयताका कारण भएको घटनालाई अन्यत्रै मोडेर मुद्दालाई कमजोर पार्ने मनसाय रहेको प्रष्टै देखिन्छ । चितवनको यो दुखद घटनाले सिंगो दलित समुदाय पुनः एकपटक मर्माहत भएको छ ।

    त्यसैले हामी विगतका घटनाहरुमा झैं मुद्दालाई कमजोर पार्न प्रमाणहरु नष्ट गर्ने, पहुँचवालाहरुको चलखेलले प्रशासनिक निकायहरुलाई प्रभावित पारेर अपराधीहरुलाई उम्काउने वा नाममात्रको सजाय दिलाउन प्रयत्न गर्ने आदि षडयन्त्रका विरुद्ध सचेत बन्दै सिंगो दलित समुदायका साथै सामाजिक न्याय र मानव अधिकारका पक्षधर सम्पूर्ण जनसमुदायलाई एकजुट भई मृतक भीम बहादुर विश्वकर्मालाई न्याय दिलाउने अभियानमा एकताबद्ध हुन आह्वान गर्दछौं ।’

     

     

     

    मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.