• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नवलपरासी दुर्घटना अपडेट : यी हुन् मृतक र घाइते


  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
  • काठमाडौं । मंगलबार बिहान नवलपरासीको गैँडाकोटमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ । प्रहरीका अनुसार कञ्चनपुरका ४० वर्षीय किरङ्गी तिवारी, बर्दिया बाँसबारी–८ की ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको झलारीका ३५ वर्षीय कृष्ण रानाको मृत्यु भएको हो ।

    Advertisement

    गैँडाकोट–१० स्थित २३ स्मृति पुलनजिक काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र–२–००१ नम्बरको बस र ना६ख ७१२६ नम्बरको ट्रक आज बिहान ४ बजेतिर आपसमा ठोक्किएका हुन् । दुर्घटनामा २४ यात्रु घाइते भएका छन् ।

    बर्दिया बाँसगढी –८ का ८२ वर्षीय डिल्लीराम सुवेदी, जुम्ला तिला गाउँपालिका –४ का ३३ वर्षीय टोपबहादुर शाही र कञ्चनपुर बेलौरी–९ का ३२ वर्षीय चित्रदेव लेखक गम्भीर घाइते भए प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा परी घाइते हुनेमा मोरङ विराटनगर–३, की २१ वर्षीया पूजा रेग्मी, सोही स्थानका २८ वर्षीय सरोज पोखरेल, झापा बाहुनडाँगीका १६ वर्षीय पारस ढकाल, कैलालीकी १६ वर्षीया रोशनी अधिकारी, कञ्चनपुर महेन्द्रनगर–१ का ४९ वर्षीय मोहन कोइराला छन्।

    यसैगरी बसका चालक कञ्चनपुरका ४२ वर्षीय लालवीर लोहार, जुम्ला तिला गाउँपालिका–४ का २६ वर्षीय चन्द्रनाथ योगी, झापाका ३६ वर्षीय मनकुमार श्रेष्ठ, रूपन्देहीका २८ वर्षीय सुरज अधिकारी पनि घाइते भएका छन्।

    त्यस्तै नवलपुर हुप्सेकोट गाउँपालिका–३ का २६ वर्षीया सविना लिम्बु र २ वर्षीय जोशन सारु मगर, कञ्चनपुर झलारीकी २६ वर्षीया उर्मिला तिरुवा, ट्रकका चालक प्युठानका २७ वर्षीय अमृत सिंह विष्ट, नवलपुरकी १८ वर्षीया गंगा ओली, सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय रामबहादुर थापा, सुर्खेत विरेन्द्रनगर–७, का ४२ वर्षीय मनकुमार थापा र महोत्तरी बर्दिवासका २३ वर्षीय रमेश यादव पनि दुर्घटनामा घाइते भएका छन्।

    प्रहरीका अनुसार सबै घाइतेको अहिले नयाँ मेडिकल कलेज (भरतपुर) मा उपचार भइरहेको छ। अन्य सामान्य घाइते भएका चार जना उपचारपछि फर्किएका छन् ।

     

    मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.