• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कम्युनिस्ट नेता खगुलाल गुरुङ १०४ वर्षमा


  •   शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
  • जुमान सिंह केसी, प्युठान ।
    कम्युनिष्ट नेता खगुलाल गुरुङ १०४ वर्षमा प्रवेश गर्नुभएको छ । विसं १९७५ साल भदौ २५ गते प्युठानको खारामा जन्मनुभएका गुरुङ नेपालका कम्युनिष्ट नेताहरुमध्ये उमेरमा सबैभन्दा पाका हुनुहुन्छ ।

    Advertisement

    खगुलाल गुरुङको १०४ औँ जन्मोत्सवका अवसरमा शुक्रबार एक कार्यक्रम गरी उहाँप्रति सम्मान प्रकट गरिएको छ । राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकाको आयोजनामा भएको सम्मान समारोहमा गुरुङलाई अविर, फूल र खादा लागाएर सु–स्वास्थ्य तथा दिर्घायुको कामना गरियो ।

    प्युठानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य तथा मुक्ति सेनाका कमान्डर गुरुङ कम्युनिष्ट आन्दोलनका निष्ठावान नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँकै नेतृत्वमा मुक्तिसेनाले सल्यान कब्जा गरेको थियो ।

    १०४ औँ जन्मोत्सव समारोहमा नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले जन्मोत्सवको शुभकामना दिँदै गुरुङले देखाएको बाटोमा पार्टी निरन्तर लाग्ने भन्दै उहाँको प्रेरणा र हौसलाले काम गर्न उर्जा मिल्ने गरेको बताउनु भयो । गुरुङ पन्चायतकाल भन्दा अघिदेखि नै जनताको पक्षमा खरो रुपमा प्रस्तुत हुँदै आएको इतिहास रहेको बताउनु भयो ।

    साथै उहाँले प्युठानमा चलेको किसान आन्दोलनमा उहाँको महत्त्वपूर्ण भूमिकाको बारेमा समेत चर्चा गर्नु भएको थियो । पार्टी स्थापना कालदेखि थुप्रै जेल, नेल तथा कठिन अवस्थामा पनि लगातार पार्टी र जनाताको न्यायपूर्ण आन्दोलनमा उहाँको सक्रियता रहँदै आएको थियो ।

    गुरुङ नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसँगै काम गर्नु भएको एक पुराना नेता हुनुहुन्छ ।

    गुरुङको जन्मोत्सव समारोहमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सुभ चिन्तकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन ज्ञान बहादुर कुँवर र अध्यक्षता राष्टिय जनमोर्चा नारिकोटका अध्यक्ष चन्द्र बहादुर केएमले गर्नु भएको थियो ।

    शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.