• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अखिल (छैठौं) कैलालीद्वारा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन


  •   शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
  • डबल बोगटी, धनगढी ।
    अखिल (छैठौं) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

    Advertisement

    कैलालीको सदरमुकाम धनगढीस्थित अत्तरिया चोकमा विरोधसभा गर्दै अखिल (छैठौं) ले पुत्ला दहन गरेको हो ।

    दार्चुलामा एसएसबीले तुइन काटिदिँदा मृत्यु भएका जयसिंह धामीको हत्यारालाई कारबाही गर्नुपर्ने र केही दिनअगाडि नेपाली भूमिमा भारतीय हेलिकोप्टर उडाइएको विरोधमा सो कार्यक्रम भएको अखिल (छैठौं) कैलालीले जनाएको छ ।

    कार्यक्रममा सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्टले जयसिंह धामीको हत्या र नेपाली भूमिमा हेलिकोप्टर उडाउनु भारतीय दादागिरी नै भएको बताउनुभयो ।

    तथ्यहरूले भारतीय एसएसबीले तुइन काटेका कारण दार्चुलामा जयसिंह धामीको मृत्यु भएको पुष्टि भइसकेको बताउँदै भट्टले अगाडि भन्नुभयो– ‘भारतीय साम्राज्यवादले यस घटनामा तुरुन्त माफी माग्नुका साथै जयसिंहका परिवारलाई क्षतिपूर्ति दिनुपर्दछ ।’

    त्यस्तै, राष्ट्रिय जनमोर्चा कैलालीका सचिवालय सदस्य डबल बोगटीले पनि सिमानामा भारतीय ज्यादतीले सीमा नाघेको बताउनुभयो ।

    नेपाल सरकारलाई भारतको यस खालको ज्यादतीको विरुद्धमा उभिन आग्रह गर्दै बोगटीले भन्नुभयो– ‘नेपाल सरकारले जयसिंह धामीको हत्यारालाई कारबाही, क्षतिपूर्ति र नेपाली भूमिमा भारतीय हेलिकोप्टर उडाउनु जस्तो अन्तर्राष्ट्रिय कानुन विरुद्धको कार्यका विरुद्ध पहलकदमी थालिहाल्नुपर्दछ ।’

    कार्यक्रमको क्रममा अखिल (छैठौं) र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरूले जयसिंह धामीको हत्यारालाई कारबाही गर, जयसिंह धामीका परिवारलाई क्षतिपूर्ति दे, नेपाली भूमिमा भारतीय हवाइ उडान बन्द गर, भारतीय साम्राज्यवाद मुर्दावाद, अखिल (छैठौं) जिन्दावाद, राष्ट्रिय जनमोर्चा जिन्दावादलगायतका नाराबाजी गरेका थिए ।

    शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.