• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दाङमा युवक संघ र महिला संघको संयुक्त भेला सम्पन्न


  •   शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
  • शुक्रराज भण्डारी, दाङ ।
    अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल युवक सङ्घ तुलसीपुर नगरको संयुक्त भेला २०७८ भदौ ५ गते शनिवार राप्ती शान्ति उद्यान तुलसीपुरमा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसीले समाजको रूपान्तरणका लागि युवा र महिलाको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । युवा र महिलाको योगदानका कारण नै गणतन्त्र, लोकतन्त्र, धर्म निरपेक्षताजस्ता उपलब्धि प्राप्त भएको बताउँदै उहाँले अझै पनि जनताको वास्तविक अधिकारका लागि सङ्गठित हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका वैकल्पिक केन्द्रीय सदस्य तथा दाङ जिल्लाध्यक्ष गणेश आचार्यले राजनीति निस्वार्थ देश र जनताको पक्षमा हुनुपर्ने बताउनुभयो । देशको राजनीति व्यक्तिगत तथा दलगत स्वार्थकेन्द्रित भएको बताउँदै राष्ट्रिय जनमोर्चाले स्वार्थभन्दा माथि उठेर देश, जनता र राष्ट्रको पक्षमा राजनीति गरेको बताउनुभयो ।

    भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी र राजमोकै पूर्वजिल्ला उपाध्यक्ष ईश्वरीप्रसाद भण्डारीले समेत प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।

    भेलाले निमा रेग्मीको अध्यक्षतामा ११ सदस्यीय तुलसीपुर उपमहानगरपालिका नगर समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा मोती भण्डारी, सचिवमा शान्ता खनाल, कोषाध्यक्षमा छमा भण्डारी र सहसचिवमा कमला केसी चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा रत्ना पोख्रेल, सीता भण्डारी, मोती विक, हेमा केसी, पार्वती भुसाल र विष्णा पौडेल रहनुभएको छ । भेलाले सल्लाहकारमा पवित्रा रिजाल, पवा भण्डारी, डिमा भण्डारी, भिमादेवी भुसाल र गोमा भण्डारीलाई चयन गरेको छ ।

    त्यसैगरी भेलाले युवक सङ्घ तुलसीपुर उपमहानगरपालिका नगर समितिको गठन भएको छ । विजय सुवेदीको अध्यक्षतामा गठित नगर समितिको उपाध्यक्षमा प्रतिभा गिरी, सचिवमा प्रभात भण्डारी, सहसचिवमा सन्तोष भण्डारी र कोषाध्यक्षमा एकराज रिजाल चयन हुनुभएको छ । त्यस्तै सदस्यमा अरुण पोख्रेल, गिरबहादर जिसी, देवेन्द्र अधिकारी, नारायण परियार, शेखर घर्ती र भास्कर रानामगर रहनुभएको छ । एवम् प्रकारले नगर सल्लाहकारमा जनक भण्डारी, गणेश केसी र भविश्वर खनाल चयन हुनुभएको छ ।

    उक्त संयुक्त भेलाले महिला सङ्घ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को वडा समितिसमेतको गठन गरेको छ । छमा भण्डारीको अध्यक्षतामा गठित १९ सदस्यीय वडा समितिको उपाध्क्षमा सीता भण्डारी, सचिवमा नारायणी नेपाली, सहसचिवमा कृष्णा भण्डारी र कोषाध्यक्षमा सावित्रा पोख्रेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा कमला भण्डारी, धना भण्डारी, रियासा तिवारी, हेमा भण्डारी, मेनका केसी, दोमन्ता वली, लीला भण्डारी, लक्ष्मी रिजाल, विष्णा रिजाल, कृष्णा खनाल, मोती भण्डारी र माधवी केसी रहनुभएको छ ।

    युवक सङ्घका दाङ जिल्ला सहसचिव जनक भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको उक्त भेलाको सञ्चालन युवक सङ्घका नगर सचिव विजय सुवेदीले गर्नुभएको थियो ।

    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.