• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

खगोल विज्ञानसम्बन्धी सहकार्य गर्न ब्रुनाईसँग सम्झौता


  •   मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा अभ्यास गरिएका खगोल विज्ञानसम्बन्धी गतिविधि प्रचार प्रसार गर्न र काम गर्दा सङ्कलित ज्ञान हस्तान्तरण गर्दै खगोल विज्ञानको विकासका लागि सहकार्यमार्फत अघि बढ्न दक्षिणपूर्वी एसियाली राष्ट्र ब्रुनाई सँग सम्झौता भएको छ ।

    Advertisement

    नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) तथा बु्रनाई दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटी (पाब्ड) माझ १५ वर्षका लागि सहमति भएको हो ।

    दुवै संस्थाका अधिकारीको उपस्थितिमा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका तर्फबाट संस्थाका अध्यक्ष सुरेश भट्टराई र ब्रुनाई दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटीका तर्फबाट त्यस संस्थाका अध्यक्ष अवाङहाजी महादी बिन हाजी ताहिरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    सहमतिअनुसार दुवै संस्थाले तथ्याङ्क केन्द्रित नागरिक विज्ञान परियोजना सञ्चालन गर्ने, खगोल विज्ञानसम्बन्धी दुईदेशीय सञ्चार सञ्जालको समन्वय गर्ने, यस्ता गतिविधिलाई कार्यान्वयन गर्न आवश्यक कोष सङ्कलन गर्ने, दुवै देशमा खगोल विज्ञानको विकासलाई टेवा पुर्याउन आपसी हितका अन्य क्षेत्रमा सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

    सहमतिले दुवै देशमा बलियो वैज्ञानिक समुदाय निर्माण गर्न, खोज अनुसन्धानको वातावरण बनाउन, विभिन्न तालिम तथा अन्तरक्रिया कार्यक्रममार्फत दुईदेशीय क्षमता विकास गर्न तथा संयुक्त खगोल विज्ञान परियोजना सञ्चालन गर्न भूमिका खेल्ने आशा लिइएको छ ।

    नेपालमै बसेर नेपाली तथा विश्व समुदायका लागि काम गर्ने अभियानअन्तर्गत सम्झौता गरिएको हो । सोसाइटीको अभियानमा राज्यको साथ, समर्थन तथा सहयोग भए विश्व मानचित्रमा खगोल विज्ञानको क्षेत्रमा नेपालको विशेष छवि बनाउने उहाँको प्रतिबद्धता छ । (रासस)

    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फेसबुकको ब्राउजर भर्जनमा समस्या
    काठमाडौंमा ‘ड्रोन कन्फरेन्स एन्ड एक्जिबिसन’ हुँदै
    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा खत्री नियुक्त
    राष्ट्रिय विज्ञापन नीति स्वीकृतः डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म नियमन
    वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे
    फेसबुकमा ‘एआई मोड’ सर्च फिचर : ग्रुप र रिल्सका कमेन्ट खोजेर एआईले दिनेछ उत्तर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.