• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

कालिकोटमा चिस्यान केन्द्र सञ्चालन


  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • मान्म । कालिकोटको खाँडाचक्र नगरपालिका–१ को मान्ममा फलफूल तथा तरकारी चिस्याउन चिस्यान केन्द्र सञ्चालनमा आएको छ ।

    Advertisement

    जिल्ला कृषि विकास कार्यालय कालिकोटको अनुदानमा हिमचुली कृषि सहकारी संस्था र जेके तरकारी तथा फलफूल केन्द्र खाँडाचक्र कालिकोटको संयुक्त साझेदारीमा चिस्यान केन्द्र सञ्चालनमा आएको हो ।

    विषेश गरेर कालिकोटमा पाइने स्याउ र तरकारी चिस्याउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । कृषि विकास कार्यालय कालिकोटको रु ४० लाख (५० प्रतिशत) अनुदान उपलब्ध गराएको र हिमचुली कृषि सहकारी संस्था र जेके तरकारी तथा फलफूल केन्द्रको रु ४० लाख (५० प्रतिशत) रकममा चिस्यान केन्द्रको निर्माण गरिएको कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले बताउनुभयो ।

    “कार्यालय र सहकारीको बराबरी साझेदारीमा चिस्यान केन्द्र निर्माण गरिएको हो” उहाँले भन्नुभयो ।

    जिल्लामा उत्पादन हुने मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर खेर जाने गरेकामा अबका दिनमा लामो समयसम्म चिस्यान केन्द्रमा भण्डारण गर्न सजिलो हुने प्रमुख बस्नेतले बताउनुभयो ।

    ‘बेमौसमी तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर खेर जाने गरेको थियो” उहाँले भन्नुभयो– “अब यहाँ भण्डारण भएपछि लामो समयपछि पनि बिक्री गर्न पाइन्छ ।’

    कालिकोटमा उत्पादन हुने स्याउ, सुन्तला, तरकारीजस्ता वस्तु बेमौसममा पनि बिक्री वितरण गर्न सकिने जिल्लामा पहिलो पटक चिस्यान केन्द्र सञ्चालन आएको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

    कालिकोटमा विद्युत पुगिसकेकाले चिस्यान केन्द्र सञ्चालनमा ल्याउन सहज हुने जेके फलफूल तथा तरकारी सङ्कलन केन्द्रका सञ्चालक युवराज थापाले बताउनुभयो ।

    ‘कालिकोटमा विद्युत् लाइन नहुँदा बेमौसमी तरकारी तथा फलफूल भण्डारण गर्नका लागि अप्ठ्यारो थियो । समयमा बिक्री नहुँदा किसान मारमा पर्ने गरेका थिए’ उहाँले भन्नुभयो– ‘कोल्डस्टोर सञ्चालनमा आएपछि तरकारी तथा फलफूल खेर जाने छैन ।’

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
    क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ कात्तिक ९–११ गते चितवनमा
    तनहुँ आयोजनाका चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
    टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै
    सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ
    तातोपानी नाका तीन दिन खुल्दै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.