• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दाङमा यसरी मनाइयो श्रमिक महिला दिवस


  •   सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ घोराही नगर समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस राजमो कार्यालय घोराहीमा सम्पन्न भएको छ।

    Advertisement

    अखिल नेपाल महिला संघकी दाङ जिल्ला सचिव शारदा थापाको अध्यक्षता, कृष्णा थापाको सञ्चालन, महिला संघ घोराही नगर कोषाध्यक्ष हिरा खनालको स्वागत मन्तव्यबाट कार्यक्रम सुरुभएको हो ।

    कार्यक्रमका प्रमुख अथिति अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले सम्पूर्ण शोषित पीडित मुक्तिकामी, श्रमिक महिलाहरु सर्वप्रथम सचेत हुन जरुरी रहेको बताउनु भयो। उहाँले आफ्नो हंकहित नियम कानुनको लागि अध्ययन गर्न आवश्यक रहेको समेत बताउनु भयो ।

    त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको इतिहास र महत्व बारे प्रष्ट पार्नु भएको थियो।

    जनजाति सम्मेलन केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएम, अखिल (छैठौं)केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, अखिल (छैठौं) दाङ जिल्ला सचिवालय सदस्य दिनेश रैदास, राजमो घोराही नगर अध्यक्ष हरि खरेल, अखिल नेपाल महिला संघ दाङ जिल्ला सल्लाहकार सत्य रेग्मी, अखिल (छैठौं) दाङ जिल्ला कोषाध्यक्ष मधुकर पुन, महिला संघ घोराही नगर सचिव पदमा थापा, रक्तिम सांस्कृतिक अभियान घोराही नगर सचिव शिव बन्जाडे, शान्ति पुन लगायतले अन्तर्राष्टिय श्रमिक महिला दिवसको शुभकामना तथा मन्तव्य राख्नु भएको थियो।

    अखिल नेपाल महिला संघ गढवा


    अखिल नेपाल महिला संघ गढवा गाउँपालिका समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस गढवामा सम्पन्न भएको छ।

    जेष्ठ महिला सदस्य पुत्ला खनालको अध्यक्षता, उमा पन्थीको सञ्चालन र धना खनालको स्वागत गर्नुभएको थिया । कार्यक्रमका प्रमुख अथिति अखिल नेपाल महिला संघ दाङ जिल्ला सदस्य गौरी खड्काले समान अधिकार र महिला हिँसा विरुद्ध बोल्दै एक जुट भएर अगाडि बढ्न आह्रवान गर्नु भएको थियो। त्यसैगरी अखिल नेपाल महिला संघ जिल्ला सदस्य शिवा आचार्य महिला हकहित बारे प्रष्ट पार्नु भएको थियो।

    महिला संघ गढवा गाउँपालिका वार्ड नं ६ सदस्य सुमित्रा खनाल, गोमा पोख्रेल, राजमो जिल्ला सल्लाहकार गुणनिधि शर्मा, राजमो गढवा सचिव टुकमान आचार्य, वार्ड नं ६ राजमो अध्यक्ष खुमानन्द पोख्रेल, अखिल नेपाल युवक संघ दाङ जिल्ला अध्यक्ष चित्र एमसि लगायतले मन्तव्य राख्नु भएको थियो ।

    सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.