• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

सुस्ता र सुनवलमा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार


  •   आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
  • नवलपरासी । राष्ट्रिय जनमोर्चा नवलपरासीले ‘संघर्ष र संगठन अभियान’ जारी राखेको छ । अभियान अन्तरगत सुस्ता र सुनवलमा राजमोको संगठन निर्माण भएको छ ।

    Advertisement

    परिचालन समिति क्षेत्र नं– १ को आयोजनामा सुस्ता गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाले राजेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सात सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा वेदप्रसाद भण्डारी, सचिव ताराप्रसाद रेग्मी र कोषाध्यक्षमा सोमनाथ भण्डारी चयन हुनु भएको छ । सदस्यहरुमा दुर्गाप्रसाद रेग्मी, कृष्णप्रसाद शर्मा कँडेल र लिलाकण्ठ ढकाल रहनुभएको छ ।

    भेलालाई राजमो जिल्ला सल्लाहकार तथा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम रानाले सम्बोधन गर्दै सफलताको शुभकामनाका दिनुभएको थियो । त्यस क्रममा उहाँले समसामयिक विषयमा प्रशिक्षणसमेत दिनु भएको थियो ।

    यस्तै, राजमो बर्दघाट नगरपालिका उपाध्यक्ष गणेश आचार्यले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
    त्यस्तै, सुनवल–६ को बिशासय गोलघाटमा राजमोको टोल समिति गठन भएको छ । ‘संघर्ष र संगठन’ परिचालन समिति क्षेत्र नं.२ को आयोजनामा सुनवल वार्ड नं.६ बिशासयको गोलघाटमा भेला सम्पन्न भएको हो । भेलाले हरिलाल घिमिरेको अध्यक्षतामा सात सदस्यीय गोलघाट टोल समिति गठन गरेको छ । जसको सचिवमा सीता खत्री, कोषाध्यक्षमा कर्णबहादुर कार्की, सदस्यहरुमा लक्ष्मी नेपाली, गंगा पाण्डे घिमिरे, तेजबहादुर परियार लगायत रहनु भएको छ ।

    भेलालाई राजमो नेता कृष्णराज पौडेलले सफलताको शुभकामना सहित समसामयिक विषयमा प्रशिक्षण दिनु भयो । यसैगरी जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीले नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । साथै
    भेलामा राजमो जिल्ला सदस्यद्वय रेवति घिमिरे र नरेन्द्र विकको समेत उपस्थित थियो ।

    आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)
    अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने
    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • २.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ३.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ४.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ५.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ६.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • ७.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ८.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.