• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

रुपन्देहीको तिलोत्तमा ८ र ११ मा राजमोको संगठन बिस्तार


  •   शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाको को एक महिने ‘संगठन र संघर्ष अभियान’ अन्तरगत रूपन्देहीको तिलोत्तमा नगर पालिका वार्ड नं ८ र ११ मा प्रशिक्षणसँगै समिति गठन गरिएको छ ।

    Advertisement

    वडा नं ८ स्थित दीपनगरमा सम्पन्न प्रशिक्षणात्मक भेलामा राजमोका पूर्वकेन्द्रीय सदस्य बासुदेव पोख्रेल, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य र नेकपा (मसाल) का जिल्ला प्रवक्ता नारायण जिसीले प्रशिक्षण दिनुभएको थियो ।

    भेलाले जंगबहादुर केसीको अध्यक्षतामा वडा समिति पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा पालकुमारी चन्द, सचिव जीवराज पौडेल, कोषाध्यक्ष शिव केसी र सदस्यहरूमा छविलाल पाण्डे, शोभा पहाडी, ओम बहादुर हमाल, हुमाकान्त न्यौपाने र यमलाल पौडेल रहनुभएको छ भने सल्लाहकारमा शिवराम घिमिरे र जयलाल गौतम रहनु भएको छ ।

    त्यस्तै तिलोत्तमा वार्ड ११ अन्तरगत भूपू सैनिक टोल समितिको समेत घोषणा गरिएको छ । जसमा अध्यक्ष रेसबहादुर सुचिकार, उपाध्यक्ष टोमाकुमारी परियार, सचिव गोविन्द विक सहसचिव निशा विक, कोषाध्यक्ष धनमाया बुढाथोकी तथा सदस्यहरूमा मनोज विक, शरत सुचिकार, सीता विक, हुमबहादुर विक र सल्लाहकारमा कविराज गिरी रहनु भएको छ ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रूकबहादुर पराजुली, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य लालचन्द पंथ र राजमो जिल्ला उपाध्यक्ष ईन्दिरा ज्ञावली लगायत नेताहरुले नवनिर्वाचित समितिलाई शुभकामना दिनुभएको थियोे ।

    जेष्ठ सदस्य बोमबहादुर चन्दको अध्यक्षता, शिवराम घिमिरेको संचालनमा सुरू भएको भेलामा स्वागत कविराज गिरीले गर्नुभएको थियोे ।
    राष्ट्रिय जनमोर्चाको देशब्यापी ‘संगठन र संघर्ष’को एक महिने कार्यक्रम अन्तरगत बुटवलमा फागुण ३ गते मोटर साईकल रैली सहितको कार्यक्रम रहेको छ ।

    शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.