• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रधानमन्त्री पदको लोभमा शेरबहादुरले संसद विघटनलाई मौन समर्थन गरे : सिंह


  •   आइतबार, पुष १९, २०७७ मा प्रकाशित
  • ने.का. का सभापति शेर बहादुर देउवाले संसदका विघटनका विरुद्धको संघर्षलाई कमजोर पार्ने प्रयत्न गरिरहेका छन् । त्यसका पछाडिको रहस्य के हो ? प्रधानमन्त्री ओलीले खोलिदिएका छन् ।

    Advertisement

    उनीहरु दुबै जनाका बीचमा नयाँ परिवर्तित परिस्थितिमा आलोपालो गरेर प्रधानमन्त्री हुने समझ्दारी भएको कुरा ओलीले सार्वजनिक गरेका छन् । त्यो कारणले नै देउवाले संसदको विघटनका विरुद्ध र विघटित संसदको पुर्नस्थापनका पक्षको आन्दोलनलाई रोक्न प्रयत्न गरिरहेको कुरा बुझ्न सकिन्छ । उनको त्यो प्रयत्नलाई असफल बनाएर नेका संघर्षमा अगाडि बढ्नेछ वा ओली त्यसलाई (नेकालाई) ‘ब्रेक’ लगाउन सफल हुनेछन् । त्यो कुरा आउने दिनमा नै प्रष्ट हुँदै जानेछ ।

    देउवाको पहिले पनि प्रधानमन्त्री पदको लागि २÷२ पल्ट संसद राजालाई बुझाएर प्रतिगमनको सेवा गरेकोे इतिहास रहेको छ । उनको त्यस प्रकारको इतिहास अहिले पुनः ओली सरकारद्वारा संसदको विघटनको सन्दर्भमा पनि दोहोरिएको कुरा प्रधानमन्त्री ओलीको भनाईबाट अनुमान गर्न सकिन्छ ।

    नेपाली काँग्रेसको वि.पीको नेतृत्वमा राणा शासनका विरुद्ध संघर्ष, गणेशमानको नेतृत्वमा निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष तथा गिरिजा प्रसादको नेतृत्वमा प्रतिगमनका विरुद्ध संघर्ष, गणतन्त्रको स्थापनामा योगदानको समेत लामो इतिहास रहेको छ ।

    यो आश्चर्यको कुरा हो कि त्यसरी वि.पी, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजा प्रसादको नेतृत्वको परम्परा रहेको ने.कामा शेरबहादुर जस्तो बारम्बार प्रतिगमनको सेवाका लागि बदनाम भएका व्यक्ति कसरी त्यो पार्टीको नेतृत्वमा पुग्न सफल भए ?

    यो प्रश्न उठाउन सकिन्छ, नेकाको चरित्रमा नै धेरै ह्रास भएकोले नै शेर बहादुर जस्ता व्यक्ति बारम्बार त्यसको नेतृत्वमा पुग्न सफल भएका त होइनन् ? जे होस, त्यस प्रकारको नेतृत्व कायम रहेमा त्यो पार्टी अरु पतनको बाटोमा बढ्दै जाने कुरा निश्चित छ । प्रतिगामी दिशा समातेका ओलीको काधमा चढेर शेर बहादुर वा नेकाले धेरै टाढासम्म यात्रा गर्न सक्ने छैनन् ।

    (नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको फेसबुक स्ट्याटसबाट)

    आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    राजमो रुपन्देहीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
    लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली
    प्रधानमन्त्री शाहमा शक्ति केन्द्रीकृत गर्ने महत्त्वाकाङ्क्षा बढेको हो ?
    रास्वपा सभापति रवि चीन जाँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.