• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जमुना रोकाको राप्तिमा अन्त्येष्टि, राजमोको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली


  •   शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
  • दाङ । बिहीबार त्रिशुलीमा जिप खसेर भएको दुर्घटनामा मृत्यु भएकी जमुना रोकाको भालुवाङस्थित राप्ति किनारमा अन्त्येष्टि गरिएको छ ।

    Advertisement

    शुक्रबार बिहान भएको अन्त्येष्टिमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष एवं सांसद दुर्गा पौड्याल राजमो नेता बमबहादुर खत्री र कृष्ण खड्का तथा अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले रोकाको पार्थिव शरीरमा राजमोको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

    त्यस क्रममा शोक मन्तव्य व्यक्त गर्दै राजमो उपाध्यक्ष पौडेलले जमुना रोकाको गाउँसमाजमा राम्रो छवि भएकी र समाजलाई नेतृत्व गर्न सक्ने क्षमता भएकी कार्यकर्ता भएको उल्लेख गर्दै उहाँको निधनल पार्टी स्तब्ध भएको बताउनुभयो । पौडेलले जमुना रोकाको निधनले परिवारसँगै पार्टीलाई पनि अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभयो ।

    अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसीले सञ्चालन गर्नुभएको शोकसभामा राजमोका सयौं नेता कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको छ ।

    फोटोः बरुणध्वज मल्ल

    २६ वर्षीया जमुना प्युठानको झिम्रुक गाउँपालकिा–७ का रामबहादुर रोकाको जेठी छोरी हुनुहुन्थ्यो । दुई दिदी बहिनी र तीन दाजुभाइमध्येकी जेठी जमुनाले बालशिक्षा उमावि मच्छिबाट कक्षा १२ सम्मको अध्ययन गर्नुभएको थियो । जमुनाका दुई छोराछोरीमध्ये जेठी छोरी जेनिसा उहाँसँगै दुर्घटनामा परेर त्रिशुलीमा हराइरहेकी छन् । उनको खोजी जारी छ । उहाँका १२ वर्षीया छोरा ज्याक छन् । राजमोकी साधारण सदस्य रहेकी जमुना युवक नेता मुकुन्द रोकालाई राजनीतिमा अगाडि बढाउने प्रेरणास्रोत हुनुहुन्थ्यो ।

    यता, जमुनासँगै दुर्घटनामा मृत्यु भएका चालक सूर्य केसीको निधनले प्युठानको सौतामारे शोकमग्न भएको छ । केसीको शव अन्तिम संस्कारका लागि प्युठान लगिएको छ । उहाँका बुवा वैदेशिक रोजगारमा रहेकाले बुवा आएपछि नै अन्त्येष्टि हुने विद्यार्थी नेता सुवाश जिसीले जानकारी दिनुभयो । उहाँको प्युठानको सौतामारे फेदीस्थित गर्तङ खोलामा अन्त्येष्टि हुनेछ ।

    अखिल नेपाल युवक संघका स्थानीय नेतासमेत रहेका केसीको निधनबाट सिंगो संगठन स्तब्ध भएको जिसीले बताउनुभयो ।

    अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा खसेको हो । जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बेपत्ता भएकोमा जिसँगै जमुना र चालक केसीको शव फेला परेपनि बालिका हराइरहेकी छन् ।

    उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    यो पनिः

    त्रिशुली दुर्घटना अपडेटः अझै फेला परिनन् जेनिसा

    त्रिशुली जिप दुर्घटनाप्रति मसालद्वारा दुःख व्यक्त

    त्रिशुलीमा पौडी खेलेर बाहिर निस्किँए, श्रीमती र छोरीलाई निकाल्न सकिन

    त्रिशुलीमा बेपत्ता जिप भेटियो, जमुना र चालक केसीको शव फेला

    त्रिशुलीमा बेपत्ताको छिटो खोजी गर्न राजमोको आग्रह

    युवक संघका उपाध्यक्ष मुकुन्द रोका चढेको गाडी त्रिशुलीमा खस्यो, श्रीमती र छोरी बेपत्ता

    शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.