• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

त्रिशुली जिप दुर्घटनाप्रति मसालद्वारा दुःख व्यक्त

"दुर्घटनाबाट युवक संघ स्तब्ध "

  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले त्रिशुलीमा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार वक्तव्य प्रकाशित गरी दुर्घटनामा घाइते अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्दराज रोकाको स्वास्थ्य लाभको कामना गर्नुका साथै बेपत्ताको तुरुन्त खोजी कार्य गर्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीको सहायक संगठन अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष कामरेड मुकुन्द रोका र उहाँकी श्रीमती विरामी छोरीको उपचारको लागि प्यूठानबाट काठमाडौतर्फ गइरहेको अवस्थामा लु. १ च. ९७३१ नम्बरको जीप मुग्लिन–कुरिनटार खण्डमा दुर्घटनाग्रस्त भई उहाँका श्रीमती, छोरी र जीप चालक अहिलेसम्म बेपत्ता अवस्थामा रहेको र का. रोकाको भने जीवित उद्धार भएर चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको समाचार प्राप्त भएको छ । हामीले उक्त सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सो दुर्घटनाबाट घाइते हुनुभएका का. रोकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । सो दुर्घटनामा परी अहिलेसम्म बेपत्ता अवस्थामा रहनुभएका उहाँका श्रीमती, छोरी र चालकको तुरुन्त खोजी कार्य गर्न र घाइतेको उपयुक्त उपचार व्यवस्था मिलाउन सरकारसँग माग गर्दछौँ ।’

    महामन्त्री सिंहद्वारा प्रेसित वक्तव्यको समाचार बनाउँदै गर्दा त्रिशुलीमा जिप भेटिएको र उपाध्यक्ष रोकाकी श्रीमती जमुना तथा चालकको शव निकालिएको छ ।बेपत्ता छोरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाबाट युवक संघ स्तब्ध
    यस्तै, अखिल नेपाल युवक संघले पनि बिहीबार विज्ञप्ति निकालेर दुर्घटनाको खबरले स्तब्ध बनाएको बताएको छ । संघका अध्यक्ष अनिलकिशोर घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा बेपत्ताका खोजी कार्य र तत्काल उद्दारमा जुट्न सम्बन्धित निकायसँगै युवक संघका स्वयम्सेवकहरुसँग आग्रह गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष क. मुकुन्दराज रोका २०७७ मंसिर १० गते राति छोरीको उपचारका लागि प्यूठानदेखि काठमाडौं आउने क्रममा चितवनको मुग्लिन–कुरिनटार खण्डमा आफू सवार लु १ च ९७३१ नम्बरको जीप दुर्घटना भई गम्भीर घाइते हुनु भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । भरखर उहाँको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार चलिरहेको छ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

    क. रोका गाडीसँगै नदीमा खसेको भए पनि पौडिएर बाहिर निस्कनु भएको र उहाँको उद्दार गरी उपचारमा लगिएको थियो । उहाँसँगै गाडीमा सवार उहाँकी श्रीमति जमुना, उहाँको छोरी जेनिसा र गाडी चालक सूर्य केसी गाडी दुर्घटना भई सडकबाट त्रिशुली नदीमा खसेकाले अहिले उहाँहरु बेपत्ता अवस्था रहनु भएको छ । उहाँहरुको खोजी कार्य र तत्काल उद्दारमा जुट्न सम्बन्धित निकाय र युवक संघका स्वयम्सेवक कामरेडहरुमा अनुरोध गर्दछौं ।’

    यो पनिः

    त्रिशुलीमा पौडी खेलेर बाहिर निस्किँए, श्रीमती र छोरीलाई निकाल्न सकिन

    त्रिशुलीमा बेपत्ता जिप भेटियो, जमुना र चालक केसीको शव फेला

    त्रिशुलीमा बेपत्ताको छिटो खोजी गर्न राजमोको आग्रह

    युवक संघका उपाध्यक्ष मुकुन्द रोका चढेको गाडी त्रिशुलीमा खस्यो, श्रीमती र छोरी बेपत्ता

    बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.