• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते

वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

राहत के गर्दैछौ (तिजीगीत)

भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम

एम्बुलेन्स चालक चौधरीलाई बिदाई

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

‘स्वतन्त्र’ को अवमूल्यन (तिजगीत)

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

मजदुर–कर्मचारी तथा विद्यार्थी विरोधी नीतिको विरोेधमा भारतमा देशव्यापी हडताल


  •   बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
  • काठमाडौँ । मोदी सरकारले अपनाइरहेको मजदुर–कर्मचारी तथा विद्यार्थी विरोधी नीतिका विरुद्ध भारतमा आज (नोभेम्बर २६) देशव्यापी हडताल सम्पन्न भएको छ । खासगरी उत्तर प्रदेशमा सक्रिय रहेको मजदुर विगुल दस्ता र दिशा छात्रा सङ्गठनको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    यी दुई सङ्गठनले इलाहावादसहित उत्तर प्रदेशका विभिन्न शहरबाट प्रमुख जिल्ला अधिकारीमार्फत् भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ती सङ्गठनका केन्द्रीय कार्यालयले सो जानकारी दिएको छ ।

    ज्ञापनपत्र बुझाउनुपूर्व उनीहरू विरोधसभा सम्पन्न गरेका छन् ।

    विरोधसभाको दौरानमा उनीहरूले मजदुर विरोधी चार वटा मजदुर कानुन फिर्ता लिनुपर्ने, सार्वजनिक उद्यम तथा रेल्वेको निजीकरण बन्द गर्नुपर्ने, ५०–५५ वर्षको उमेरमा अवकाश लिनैपर्ने कानुन रद्ध गर्नुपर्ने, भगतसिंह राष्ट्रिय रोजगार कानुन ग्यारेन्टी गर्नुपर्ने, बेरोजगार युवकलाई अनिवार्य रोजगारी दिन नसके दश हजार मासिक बेरोजगारी भत्ता दिनुपर्ने, आवश्यक वस्तु अधिनियम–१९५५ खारेज गर्नुपर्ने, ठेकेदारी प्रथा खारेज गर्नुपर्ने, रिक्त रहेका सरकारी पदमा तुरुन्त पदपूर्ति गर्नुपर्ने, नक्कली गिरफ्तारी बन्द गर्नुपर्ने, न्यूनतम मजदुरी २० हजार कायम गरिनुपर्ने, यू.पी.एस.एस.एफ., यू.ए.पी.ए., ई.एस.एम.ए. जस्ता कानुन खारेज गर्नुपर्ने, पुरानो बाँकी पेन्सन तुरुन्त भुक्तान गर्नुपर्ने, कर्मचारीलाई दिइँदै आएको महङ्गी भत्ता पुनः सुचारु गर्नुपर्नेजस्ता नारा लगाएका छन् ।

    सभाको क्रममा उनीहरूले “जारी हडताल”, “हल्ला बोल” जस्ता गीत तथा “हवाई गोले” जस्ता नुक्कड नाटक पनि प्रस्तुत गरेका थिए ।
    यसअघि विगुल मजदुर दस्ता र दिशा छात्र सङ्गठनले यसअघि देशव्यापी हडतालको तयारीस्वरूप हप्तादिन अघिदेखि नै तयारी गरेका थिए ।

    हडताल पूर्व विरोधसभाको भिडियो

     

    बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो
    वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
    चिनियाँ एआईमाथि अमेरिकी आरोप
    राष्ट्रसङ्घको एकासिऔँ महासभा सुरु हुँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    • २.
      सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते

    • ३.
      वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

    • ४.
      राहत के गर्दैछौ (तिजीगीत)

    • ५.
      भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम

    • ६.
      एम्बुलेन्स चालक चौधरीलाई बिदाई

    • ७.
      प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

    • ८.
      युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.