• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सांगठनिक कामसँगै खेलकुदमा सक्रिय प्रवासी महिलाहरू !


  •   बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडीगढ़ ।
    कोखिलामा बन्दुक भिरेझैँ वेडमिन्टनका वैट भिरेर दैनिक निश्चित समयमा घरबाट निस्कने नेपाली महिलाहरुलाई बाटामा हिँडदा नै स्थानीय भारतीयहरु ट्वाल्ल परेर उत्सुकताका साथ हेरिरहन्छन् । मानौं उनीहरुको पैदलयात्रा कुनै युद्धअभ्यासको प्रतिविम्व हो ।

    Advertisement

    यसप्रकारको दैनिक दृष्य कुनै फिल्मांकन वा नाटक मञ्चनको होइन, वल्कि आधा धर्ति ओगटेर बसेका महिलाहरुको हकहित, न्याय, स्वतन्त्रता र समानताको लागी सक्रिय सहभागिता जनाउने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महिलाहरुको दैनिक वेडमिन्टन खेलको अभ्यास हो ।

    यसै त पुरुष प्रधान समाजमा महिलाहरुलाई सामाजिक, राजनैतिक काम गर्न र घरेलु कामसँगै दैनिक खेलकुदलाइ समय निकाल्न गाह्रो हुन्छ । झन् विदेशी भूमिमा रोजी–रोटीको खोजीमा आएका महिलाहरुलाई ति सबै काम गर्दागर्दै भूमीमा दैनिक खेलकुदका लागि समय दिन झन् कति असहज होला ? तरपनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विश्वविद्यालयरुपी संस्थाबाट प्रशिक्षित महिलाहरु सामूहिक रुपमा काम गर्ने प्रतिवद्धता, उत्सुकता, रुची र चाहनाले थोरै भएपनि समय दिएर सामाजिक कार्यको साथसाथै शारीरिक रुपमा स्वस्थ रहन प्रयास गर्नु आफैँमा गर्वको कुरा हो ।

    कोरोना महामारीको कारण करिब साढे दुई महिनाको लामो कर्फ्यु र लकडाउनमा घर मै बस्नु पर्दा शारीरिक तथा मानसिक तनाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्क रुपमा चंडीगढ़को इन्डस्ट्रियल एरिया अनतर्गत सेक्टर २८ का महिलाहरुले खेलको अभ्यास जारी राखेका छन् । जुना चालिसे, सिमा खड़का, सरस्वता भुसाल, विष्णु अर्याल, लक्ष्मी अधिकारी, सुनिता, तिर्था भुसाल, गोमा जीसी लगाएतका महिलाहरुको सक्रियतामा जुन २०२० बाट महिलाहरुको वेडमिंटन सुरु गरिएको हो ।

    खेलबाट आम नेपालीहरु मात्र होइन स्थानीय बासीहरु पनि प्रभावित बनेका छन् । नेपाली महिलाहरुको खेल र स्वास्थ्य प्रतिको रुचीले आफूहरु पनि आकर्षित भएको स्थानीय बताउँछन् ।

    उहाँहरुको यो प्रयासले चंडिगढमा महिलाहरु समेत सम्मिलित हुने गरि खेल विभागको दिनांक ९ अगस्तको पुनर्गठन गरिएको थियो । जसले धेरै महिलाहरुलाई खेल विभागको मूल समितीमा राखिएको छ । यसरी महिलाहरुलाई विधिवत रुपमा सांगठनिक नीति निर्देशन भित्र रहेर अझै अनुशासित पूर्वक खेल खेल्न प्रोत्साहित गरिरहेको छ ।

    इन्डस्ट्रियल एरियाका महिलाहरुको खेल भावनालाई नजिकबाटै नियालिरहेका सिटी एरिया अन्तर्गत सेक्टर १६ र सेक्टर २४ का महिलाहरुले पनि वेडमिंटन दैनिक खेल्ने उत्साह देखाउनु भयो । जसले गर्दा त्यहा पनि मन्जु विक, जमुना खड्का, बिमला पाण्डे, सम्झना विक, मिना थापा, सपना क्षत्री, समुन्द्र कार्की र सावित्रा ओली, लगाएतको सक्रियता तथा सहभागितामा अगस्तदेखि लगातार प्रतिदिन महिलाहरुले वेडमिंटन उत्साहपुर्ण सहभागितामा खेलिरहेका छन् ।

    चंडिगढमा नेपाली महिलाहरुको खेलकुदप्रतिको रुची र सक्रियतालाइ देखेर स्थानीयबासीले पनि प्रसंशा गरिरहेका छन् । वेटमिन्टनको वैट पनि राम्ररी समाउन नआउने महिलाहरुले आफैँ नियमवद्ध खेल्ने स्कोरिंग गर्ने नेट सही तरिकाले बाँध्ने, र कुनै पाइन्ट (नम्वर) या रेखांकनमा समस्या भइहाले पनि सौहार्द र मर्यादित रुपमा आफैँ सुल्झाउने गुणको पनि विकास भएको छ ।

    यसको साथ साथै खेलकूदको माध्यामबाट महिलाहरुलाई सशक्तिकरणमा थप उर्जा मिल्ने र संगठनको विकासदेखि पारिवारिक र सामाजिक घनिष्ठता झन् परिपक्क हुने विश्वास गरिएको छ।अहिले भारतको एउटा नगरबाट महिलाहरुले दैनिक खेलकूद सुरु गरिएको भएपनि निकट भविष्यमा भारतव्यापीरुपमा महिलाहरुलाई विभिन्न नगर, एरियाहरुमा खेलकूद प्रति प्रोत्साहित गर्दै सहभागी गराउने मूल प्रवाह नेपाली एकता समाजले प्रतिवद्धता जनाएको छ ।

    मूल प्रवाहले बेला बेलामा गर्ने खेलकूद र महिलाहरुको विषयमा गरिने महत्वपूर्ण निर्णयहरुले अझै उर्जा दिँदै महिला शशक्तिकरणको अभियानमा मिलको पथ्थर प्रमाणित हुने निश्चित छ ।

    बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    सुनचाँदीको मूल्य बढ्यो
    गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.