• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, मङि्सर ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

घातक स्वायत्त हतियार नियमन गर्न सहमति

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी

विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला

विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै

बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति

मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

यस वर्ष पनि मेसिनबाट रोपियो खैरहनीमा आलु

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ३. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ४. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ५. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ६. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ८. भारतस्थित नेपालीहरूका हकहित र अधिकारका लागि मूल प्रवाहले अभिभावकीय भूमिका खेल्दै आएको छ : प्रेम पौडेल

  • ९. प्रगतिशील देउसीभैलोलाई सहयोग गर्ने सबैलाई रक्तिमको धन्यवाद

  • १०. राजमो कावा अध्यक्ष नेपाली उपचारपछि डिस्चार्ज

खुला व्यापारमा एसियाली नेताहरूको जोड


  •   बुधबार, मङि्सर ०२, २०८३ मा प्रकाशित
  • सेन्जेन (चीन), २ मङ्सिर । चीनका राष्ट्रपति सी जिनपिङसहित एसिया–प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन् । उनीहरूले व्यापार तथा लगानीका अवरोध घटाउँदै क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।

    Advertisement

    सेन्जेनमा आयोजित एपेक व्यवसायी सम्मेलनमा राष्ट्रपति सीले चीनले बजार पहुँच विस्तार र भन्सार शुल्क घटाउँदै व्यापारसम्बन्धी नियममा सुधार गर्ने बताए । उनले अन्तर्राष्ट्रिय व्यापारमा स्थिरता र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

    अमेरिका र चीनबीच भन्सार शुल्क तथा उन्नत प्रविधिको पहुँचलाई लिएर मतभेद कायम रहेका बेला सीले खुला व्यापारको पक्षमा धारणा राखेका हुन् । यसैबीच, क्यानााडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग पारस्परिक कर घटाउने सहमति गरेका छन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले ठूला अर्थतन्त्रले साना देशमाथि आफ्ना नीति थोपर्न नहुने बताएका छन् ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्ध, शुल्क र निर्यात नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाउँदै एसिया–प्रशान्त क्षेत्रसँग आर्थिक सम्बन्ध विस्तार रुसको प्राथमिकता रहेको बताए । रुसले सन् २०३५ मा एपेकको अध्यक्षता गर्ने प्रस्तावसमेत गरेको छ ।

    एपेकका २१ सदस्यले विश्वको ६० प्रतिशत आर्थिक गतिविधि र आधा व्यापार हिस्सा ओगट्छन् । बिहीबार हुने नेताहरूको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पुटिन र सीबीच त्रिपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ ।

    बुधबार, मङि्सर ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन
    घातक स्वायत्त हतियार नियमन गर्न सहमति
    एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी
    विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला
    विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै
    बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ३.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ४.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ५.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ६.
      दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

    भर्खरै

    • १.
      भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

    • २.
      घातक स्वायत्त हतियार नियमन गर्न सहमति

    • ३.
      एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी

    • ४.
      विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला

    • ५.
      विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै

    • ६.
      बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

    • ७.
      बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति

    • ८.
      मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.