• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ

ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

एमाले तयार, नेकपा अलमलमा

भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो

बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा

नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाललाई ज्यान मार्ने धम्की, सात करोत फिरौती माग

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • ३. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ४. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ५. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ६. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

  • ७. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • ८. ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

  • ९. चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

  • १०. ‘संसारमा सुन्दर छ नेपाल’ विमोचन

भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ


  •   बिहिबार, कार्तिक २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाल दशौँ स्थानमा परेको छ । भारतीय पर्यटन मन्त्रालयको तथ्याङ्कमा सो स्थिति देखिएको हो ।

    Advertisement

    सन् २०२५ मा भारतमा ९१ लाख ४८ हजार सात सय ६६ विदेशी पर्यटक भित्रिँदै नेपाल दशौँ स्थानमा छ ।

    स्वास्थ्योपचार, धर्मकर्म र घुमफिरमा बढी नेपाली भारत जाने गर्छन् । गत वर्ष दुई लाख १८ हजार छ सय ४१ नेपालीले भारत भ्रमण गरेका थिए । यो सङ्ख्या भारत भ्रमण गर्ने टपटेन देशभित्र पर्दछ, जुन कुल पर्यटक आगमनको २.४ प्रतिशत हो ।

    सन् २०२४ को तुलनामा २०२५ मा भारत भ्रमणमा जाने नेपाली पर्यटक सङ्ख्या बढेको छ । अघिल्लो वर्ष दुई लाख दुई हजार पाँच सय एक नेपालीले भारत भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस वर्ष नेपाल एघारौँ स्थानमा थियो ।

    नेपालीले भारत भ्रमण गर्ने प्रमुख सिजन सेप्टेम्बर देखिएको छ भने कम जाने महिना मे हो ।

    सन् २०२५ मा भारत भ्रमणमा जाने पर्यटकको पहिलो स्थानमा अमेरिका छ । अमेरिकाका १८ लाख ८१ हजार सात सय ७२ पर्यटक भारत भ्रमणमा गएका थिए, जुन कुल आगमनको २०.१ प्रतिशत बराबर हो ।

    दोस्रो स्थानमा बेलायत छ । बेलायतबाट १० लाख ८४ हजार तीन सय १० पर्यटक पर्यटक भारत गएको देखिन्छ ।

    तेस्रो स्थानमा अस्ट्रेलिया देखिएको छ । त्यहाँबाट पाँच लाख ४५ हजार चार सय ३८ पर्यटक भारत भ्रमण गर्न पुगेका थिए ।

    क्यानडा चौथो स्थानमा छ । क्यानडाबाट पाँच लाख ४४ हजार तीन सय २६ पर्यटक भारत भ्रमणमा गएका थिए ।

    पाँचौँ स्थानको बङ्गलादेशबाट चार लाख ६८ हजार छ सय २१ पर्यटकले भारत भ्रमण गरेका थिए ।

    त्यस्तै छैटौँ स्थानमा मलेसिया छ । त्यहाँका तीन लाख ३६ आठ सय ३२ जनाले भारत भ्रमण गरेका थिए ।

    श्रीलङ्का भारत भ्रमण गर्ने देशमध्ये सातौँ स्थानमा छ । यहाँबाट तीन लाख छ हजार चार सय २१ जना पर्यटकले भारत भ्रमण गरेका थिए ।

    आठौँ स्थानमा जर्मनी रहेको छ । जर्मनीबाट दुई लाख ७३ हजार पाँच सय २६ जनाले भारत भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।

    नवौँ स्थानमा जापान छ । यहाँका दुई लाख १९ हजार एक सय ७४ जना पर्यटक भारत भ्रमणमा गएका थिए ।

    सन् २०२५ मा विश्वभरि डेढ अर्ब मानिस घुमफिरमा निस्किएका थिए । त्यसमध्ये धेरै विदेशी पर्यटक आकर्षित गर्ने देशमध्ये भारत बाइसौँ स्थानमा थियो ।

    बिहिबार, कार्तिक २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले तयार, नेकपा अलमलमा
    भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो
    बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा
    नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी
    भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त
    अमेरिकाका लागि रुसी राजदूतको निधन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ५.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ६.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

    भर्खरै

    • १.
      भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ

    • २.
      ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

    • ३.
      एमाले तयार, नेकपा अलमलमा

    • ४.
      भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो

    • ५.
      बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा

    • ६.
      नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

    • ७.
      युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

    • ८.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.