• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक २३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राजमो प्युठानद्वारा जिल्लाका विभिन्न स्थानमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन

बङ्गलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने’

इरानसँग युद्धको सम्भावना ‘अत्यन्त न्यून’ रहेको ट्रम्पको भनाइ

आजकै दिन दुर्घटनामा आठ जनाको मृत्यु

मध्यावधिमा पराजयका बाबजुद पुनरागमनको वाचा गर्दै ट्रम्प

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

घोप्टेभिर पहिरो पन्छाइयो, दुईतर्फी यातायात सञ्चालन

एउटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

युक्रेन र इरानबारे जी–७ मन्त्रीस्तरीयको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ३. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ५. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ६. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ७. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • १०. सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

आजकै दिन दुर्घटनामा आठ जनाको मृत्यु


  •   सोमबार, कार्तिक २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षले सो जानकारी दिएको हो ।

    Advertisement

    कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।

    त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प ५८७७ नम्बरको मोटरसाइकल र भे१०प ९९३६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अभिषेक चौधरीको जिल्ला अस्पताल बर्दियामा र महेन्द्र रिजालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    दैलेखको गुराँस गाउँपालिका–१ काफल तोलीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क प्र ०२–००१ च १२१५ नम्बरको बोलेरो आज बिहान दुर्घटना हुँदा चालक कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–७ बस्ने २२ वर्षीय योगेश सिंखडा र बोलेरोमा सवार सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय रने सार्कीको मृत्यु भएको छ ।

    नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ बस्ने धादिङ खनियाबास गाउँपालिका–५ घर भएका ४७ वर्षीय बुद्धिमान तामाङ, मोटरसाइकलमा सवार सोही नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको छ ।

    सोमबार, कार्तिक २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजमो प्युठानद्वारा जिल्लाका विभिन्न स्थानमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन
    इरानसँग युद्धको सम्भावना ‘अत्यन्त न्यून’ रहेको ट्रम्पको भनाइ
    रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते
    घोप्टेभिर पहिरो पन्छाइयो, दुईतर्फी यातायात सञ्चालन
    एउटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
    डोल्पा कारागारबाट भागेका छ कैदी पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ३.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ५.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ६.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    भर्खरै

    • १.
      राजमो प्युठानद्वारा जिल्लाका विभिन्न स्थानमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन

    • २.
      बङ्गलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने’

    • ३.
      इरानसँग युद्धको सम्भावना ‘अत्यन्त न्यून’ रहेको ट्रम्पको भनाइ

    • ४.
      आजकै दिन दुर्घटनामा आठ जनाको मृत्यु

    • ५.
      मध्यावधिमा पराजयका बाबजुद पुनरागमनको वाचा गर्दै ट्रम्प

    • ६.
      रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

    • ७.
      घोप्टेभिर पहिरो पन्छाइयो, दुईतर्फी यातायात सञ्चालन

    • ८.
      एउटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.