• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक २३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राजमो प्युठानद्वारा जिल्लाका विभिन्न स्थानमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन

बङ्गलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने’

इरानसँग युद्धको सम्भावना ‘अत्यन्त न्यून’ रहेको ट्रम्पको भनाइ

आजकै दिन दुर्घटनामा आठ जनाको मृत्यु

मध्यावधिमा पराजयका बाबजुद पुनरागमनको वाचा गर्दै ट्रम्प

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

घोप्टेभिर पहिरो पन्छाइयो, दुईतर्फी यातायात सञ्चालन

एउटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

युक्रेन र इरानबारे जी–७ मन्त्रीस्तरीयको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ३. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ५. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ६. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ७. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • १०. सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

घोप्टेभिर पहिरो पन्छाइयो, दुईतर्फी यातायात सञ्चालन


  •   सोमबार, कार्तिक २३, २०८३ मा प्रकाशित
  • भरतपुर । घोप्टेभिरको पहिरो सफा गरिएपछि पृथ्वी रागमार्ग सञ्चालनमा आएको छ ।

    Advertisement

    इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा कात्तिक २३ गते बिहान खसेको पहिरो व्यवस्थापन गरी दिउँसो १:३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो ।

    नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १:२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको छ ।

    मुग्लिन र धादिङ तर्फबाट छओटा लोडर, एक्साभेटर, जेसिबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो । उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । गए राति १ बजे पुन: खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको हो ।

    पहिरो खसेको ठाउँ मुग्लिनबाट तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारी गन्तव्यतर्फ लागेका छन् ।

    सोमबार, कार्तिक २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजमो प्युठानद्वारा जिल्लाका विभिन्न स्थानमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन
    आजकै दिन दुर्घटनामा आठ जनाको मृत्यु
    रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते
    एउटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
    डोल्पा कारागारबाट भागेका छ कैदी पक्राउ
    चार वर्षीय प्रिजलको दुवै मिर्गौला फेल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ३.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ५.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ६.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    भर्खरै

    • १.
      राजमो प्युठानद्वारा जिल्लाका विभिन्न स्थानमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन

    • २.
      बङ्गलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने’

    • ३.
      इरानसँग युद्धको सम्भावना ‘अत्यन्त न्यून’ रहेको ट्रम्पको भनाइ

    • ४.
      आजकै दिन दुर्घटनामा आठ जनाको मृत्यु

    • ५.
      मध्यावधिमा पराजयका बाबजुद पुनरागमनको वाचा गर्दै ट्रम्प

    • ६.
      रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

    • ७.
      घोप्टेभिर पहिरो पन्छाइयो, दुईतर्फी यातायात सञ्चालन

    • ८.
      एउटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.