• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा

चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो

विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

  • ८. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ९. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • १०. महँगो दशैं, खर्चिलो बजार

चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो


  •   मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
  • भरतपुर । जिल्ला निर्वाचन कार्यालय चितवनले तीन हजार तीन सय ६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ ।

    Advertisement

    मतदाता नामावली अध्यावधिकअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताको नामावली हटाइएको हो ।

    यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार नौ सय ४३ जनाको हटाइएको हो । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरूको नाम हटाइएको हो ।

    कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भदौ १२ गतेसम्म मृत्यु दर्ता गरेका एक हजार तीन सय ८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको समेत मतदाता नामावलीबाट नाम हटाइएको छ ।

    मृत्यु भएकाको सम्बन्धित वडाकार्यालय र मृतकका परिवारले कार्यालयमा दर्ता गरेको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको छ ।

    नागरिकता परित्याग गर्नेहरूको जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको उनले बताए ।

    गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए । फागुन २१ गतेको मतदानपछि १३ हजार एक सय ३४ जना मतदाता थपिएका छन् ।

    मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो
    चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते
    अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा
    विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा
    साइकलमा ड्रागन फ्रुट बेचेर स्वरोजगारको सन्देश प्रवाह गरिँदै
    पाँच लाख ७६ हजार बढीले छाडे काठमाडौँ उपत्यका

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

    • २.
      चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    • ३.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • ४.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    • ५.
      सुनखानी भत्किँदा १४ जनाको मृत्यु

    • ६.
      केन्याली धर्मगुरु म्याकेन्जी हत्यामा दोषी

    • ७.
      अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा

    • ८.
      चितवनबाट तीन हजार बढी मतदाताको नाम सूचीबाट हट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.