• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण

सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

जापानमा साइबर आक्रमणको श्रृङ्खला

नोबेल पुरस्कारका पाँच तथ्य

मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

क्युबेकमा पृथकतावादी पार्टी विजयी

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ७. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ८. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ९. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • १०. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण


  •   मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
  • महेश रिजाल, भालुबाङ ।

    Advertisement

    लुम्बिनी प्रदेशका मुख्यसचिव विनोदबहादुर कुँवरले लुम्बिनी प्रदेशको राजधानीस्थित भालुबाङ अस्पतालको स्थलगत निरीक्षण गर्नुभएको छ ।
    २०८३ असोज २० गते मङ्गलबार उहाँले भालुबाङ अस्पतालको निरीक्षण गर्नुभएको हो ।

    सो क्रममा उहाँले अस्पतालद्वारा सञ्चालन भइरहेका इमरजेन्सी कक्ष, ओपिडी कक्ष, बिरामी भर्ना वार्ड, प्रशासन कक्ष, डिस्पेन्सरी कक्ष (फार्मेसी कक्ष), ल्याब कक्ष, रेडियोलोजी (एक्सरे कक्ष), अपरेसन थिएटर कक्ष, बिरामी जाँचकक्ष, भिडियो एक्सरे कक्ष, दन्तसेवा कक्ष, सामाजिक सेवा एकाइलगायत बहिरङ्ग विभाग, टिकट काउन्टर तथा बिलिङ काउन्टरका अतिरिक्त निकट भविष्यमा निर्माण गरिने भालुबाङ अस्पतालको निरीक्षण गर्नुभयो ।

    मुख्यसचिव कुँवरले भालुबाङ अस्पताल आइपुग्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आकाश बेलबासे, निक साइमन इन्सिटच्युट सानेपा ललितपुरका वरिष्ठ चिकित्सक डा. कासिम शाह (एमडी), आइटीविज्ञ असगर अलि मियाँ, भालुबाङ अस्पतालमा कार्यरत डा. आशिष पाण्डे, अस्पताल विकास बोर्डकी सदस्य श्रीमती विष्ण्ॉ श्रेढाई, भालुबाङ नगर विकास समितिका भूतपूर्व अध्यक्ष मोहम्मद माबुल मियाँ, सामाजिक व्यक्तित्व लाल मोहम्मद मियाँलगायतका व्यक्तित्वको समेत सहभागिता रहेको थियो ।

    मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को
    अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
    जापानमा साइबर आक्रमणको श्रृङ्खला
    नोबेल पुरस्कारका पाँच तथ्य
    मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै
    क्युबेकमा पृथकतावादी पार्टी विजयी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    भर्खरै

    • १.
      मुख्यसचिवद्वारा भालुबाङ अस्पतालको स्थलगत निरीक्षण

    • २.
      सन् २०३० सम्म विश्वलाई थप ५ करोड शिक्षक आवश्यक पर्ने अनुमान : युनेस्को

    • ३.
      अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा

    • ४.
      जापानमा साइबर आक्रमणको श्रृङ्खला

    • ५.
      नोबेल पुरस्कारका पाँच तथ्य

    • ६.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ७.
      क्युबेकमा पृथकतावादी पार्टी विजयी

    • ८.
      सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.