• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दाउन्ने बस दुर्घटना: मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड

मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ७. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ८. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ९. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • १०. ‘हामी गाउँछौँ क्रान्तिको गीत’ : क्रान्तिको उद्वेलित भाव

दाउन्ने बस दुर्घटना: मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित
  • राँझा (बाँके) । दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन भएपछि बाँकेको एलगाउँवासी शोकमग्न भएका छन् ।

    Advertisement

    नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिवार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटना हुँदा बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको निधन भएको थियो ।

    सुरेश र एकेन्द्र सहोदर मामा र भान्जा हुन् । खजुरा–२ एलगाउँकै स्थायी बासिन्दा रहनुभएका एकेन्द्र हाल कोहलपुरमा बसोबास गर्दै आएको स्थानीय भीम ओलीले बताउनुभयो । दसैँको पूर्वसन्ध्यामा सडक दुर्घटनामा चार जनाको निधनले सिङ्गो गाउँनै शोकमग्न बनाएको खजुरा ओलीले बताउनुभयो । “सोच्दै नसोचेको, कल्पनासमेत नगरेको यो दु:खद् खबरले हामी स्तब्ध भएका छौँ”, ओलीले भन्नुभयो, “सवारी दुर्घटनामा मामा एकेन्द्रराज रेग्मी र भाइ सुरेश विसीको यो असामयिक निधनले पूरै परिवार, सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।”

    मामा र भान्जा नै बस चालक भए पनि शनिबार भने भान्जालाई साथ दिन एकिन्द्र पनि सँगै बसमा गएको ओलीले जानकारी दिनुभयो । मृतक दुवै जनाको स्थानीय मानखोला घाटमा दाहसंस्कार गरिएको छ ।

    खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले दसैँको मुखैमा बस दुर्घटनामा मानवीय क्षति हुँदा आफन्तजनसँगै समग्र जिल्लावासीसमेत शोकमा रहेको बताउनुभयो । उहाँले २४ घण्टाको अन्तरालमा खजुरा गाउँपालिका निवासी दुई बस चालकको ज्यान गएको उल्लेख गर्नुभयो ।

    शुक्रबार काठमाडौँबाट बर्दियातर्फ आउँदै गरेको कपिलवस्तुमा दुर्घटना हुँदा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । दाउन्ने बस दुर्घटनामा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया र कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसीको परिवार र आफन्तजन पनि शोकमग्न हुनुहुन्छ । कोहलपुर नगरपालिका–३ का वडाध्यक्ष माधव रिजालले दसैँको मुखमा परी वडावासी युवालाई गुमाउनुपर्दा नरमाइलो महसुस भइरहेको बताउनुभयो ।

    आइतबार, असोज १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा
    गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न
    एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड
    मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ
    प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

    भर्खरै

    • १.
      दाउन्ने बस दुर्घटना: मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

    • २.
      प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

    • ३.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    • ४.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ५.
      एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड

    • ६.
      मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

    • ७.
      व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

    • ८.
      प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.