• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दाउन्ने बस दुर्घटना: मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड

मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ४. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ७. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ८. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ९. गोरखा आइडल स्कुलद्वारा फलफूल खेती

  • १०. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ, ४ असोज । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले नेपालमा जनताप्रति जवाफदेही तथा उत्तरदायी सरकार र आर्थिक रूपमा सम्पन्न राज्य व्यवस्था निर्माण नभएसम्म प्रवासमा रहेका नेपालीका समस्या पूर्ण रूपमा समाधान हुन नसक्ने बताउनु भएको छ ।

    Advertisement

    भारतस्थित नेपालीहरूको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठकमा मन्तव्य राख्दै शर्माले रोजगारीका लागि भारतलगायत विभिन्न मुलुकमा पुगेका नेपालीहरूको समस्या देशको समग्र राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, “हाम्रो देश राम्रो नहुँदासम्म, देश आर्थिक रूपले सम्पन्न नहुँदासम्म, देशमा जनताप्रति जवाफदेही र उत्तरदायी सरकार नबन्दासम्म प्रवासमा स्थित नेपालीहरूका समस्याहरू समाधान हुने छैनन्।”

    शर्माले भारतस्थित नेपालीहरूले आफ्‌नो हक, अधिकार र सम्मानका लागि दशकौँदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै त्यस संघर्षलाई देशभित्र सञ्चालन हुने न्यायपूर्ण, प्रजातान्त्रिक तथा समतामूलक आन्दोलनसँग पनि जोडेर हेर्नुपर्ने बताए ।

    उहाँका अनुसार २०४६/४७ सालको जनआन्दोलन, २०६२/६३ सालको जनआन्दोलनलगायतका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा भारतस्थित नेपालीहरूको महत्वपूर्ण सहभागिता र साथ–सहयोग रहँदै आएको छ।

    हालै नेपालमा बनेको सरकार तथा त्यसका जनविरोधी नीतिका विरुद्धसमेत भारतमा रहेका नेपालीहरूले आफ्‌नो स्थानबाट आवाज उठाउँदै संघर्ष गरिरहेको शर्माले बताउनु भयो । उहाँले प्रवासमा रहेर पनि नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका पक्षमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएकोमा भारतस्थित नेपाली समुदायको प्रशंसा गर्नुभयो ।

    “तपाईँहरूको यो सचेतनापूर्वक संघर्षलाई राष्ट्रिय जनमोर्चाले हार्दिक अभिनन्दन गर्न चाहन्छ,” शर्माले भन्नुभयो ।

    उहाँले प्रवासमा रहेका नेपालीहरूको हक, अधिकार र समस्याको समाधानका लागि संघर्षसँगै नेपालमा जनउत्तरदायी, लोकतान्त्रिक तथा समतामूलक राज्य व्यवस्था निर्माणको आन्दोलनलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    आइतबार, असोज १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाउन्ने बस दुर्घटना: मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
    गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न
    एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड
    मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ
    व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

    भर्खरै

    • १.
      दाउन्ने बस दुर्घटना: मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

    • २.
      प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

    • ३.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    • ४.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ५.
      एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउन दुर्गा पौडेलको जोड

    • ६.
      मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

    • ७.
      व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

    • ८.
      प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.