• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

राष्ट्रसङ्घद्वारा एआई नियमनका लागि विश्वव्यापी प्रयासको आह्वान


  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • संयुक्त राष्ट्रसङ्घ, १ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृतिम बौद्धिकता (एआइ)को नियमन गर्न समन्वित विश्वव्यापी प्रयासको आह्वान गर्नुभएको छ ।

    Advertisement

    संयुक्त राष्ट्रसङ्घीय महासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा गुटेरेसले भन्नुभयो “हामीलाई एआइको सुरक्षित र जिम्मेवार विकासलाई कसरी अगाडि बढाउने भन्ने बारे साझा समझदारी चाहिन्छ, बढ्दो शक्तिशाली प्रणालीलाई बलियो सुरक्षित र सम्भावित जोखिम व्यवस्थापन गर्न वास्तविक अन्तरराष्ट्रिय सहयोग र समन्वित विश्वव्यापी प्रयास आवश्यक छ ।”

    यसैबीच उहाँले विश्वले भू–राजनीतिक विभाजनको बीचमा एआई सुरक्षाको दौडमा अपेक्षित उपलब्धि गर्न नुक्ने चेतावनी पनि दिनुभएको छ ।

    “हामीलाई विश्वास निर्माण गर्न र मानवीय मर्यादाका साथ एआइलाई सुरक्षित, पारदर्शी, जवाफदेही बनाउनका लागि आवाश्यक मार्गदर्शन चाहिन्छ यस्तो समयमा विश्वले तीनवटा अस्तित्वगत खतराको सामना गरिरहेको छ । जसमा एआइको प्रभाव, जलवायु सङ्कट र असमानतालगायतका मुख्य विषयमा समझदारी कायम गर्न अन्तरराष्ट्रिय सहयोग पहिलेभन्दा बढी आवश्यक छ,” उहाँले भन्नुभयो ।

    एआईसँग दिगो विकासलाई गति दिन, सिकाइ बढाउन, स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न, जलवायु सङ्कट घटाउन र अन्य धेरैका लागि विशाल सम्भावना रहेको जनाइएको छ । यद्यपी यसको असुरक्षित प्रयोग गर्नेको बढ्दो सङ्ख्याले जोखिम बढाएको चेतावनी दिइएको छ । विकास जोखिमबारे मानविय बुझाइभन्दा अगाडि दौडिरहेकाले आवाश्यक नियमन र व्यवस्थापनको आह्वान गरिएको जनाइएको छ । यस्तो अवस्थामा एआईको विकासको अग्रपङ्क्तिमा रहेका मानिसले उठाएका चिन्तालाई बेवास्ता गर्न नसकिने गटेरेसले जनाउनुभएको छ ।

    सबै राष्ट्रले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, एआई खतरासहित आफ्ना नागरिकको सुरक्षा गर्नु कुनै पनि सरकारको पहिलो जिम्मेवारी यसको लागि विश्वव्यापी समन्वय  अपरिहार्य छ, उहाँले बताउनुभयो ।

    पृथक, अप्रमाणित र असमान रूपमा लागु गरिएका स्वैच्छिक उपायले यस्ता जटिल समस्यालाई सम्बोधन नगर्ने गुटेरेसले चेतावनी दिनुभयो ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.