• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने


  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • न्युयोर्क, ३१ भदौ । अमेरिकी कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईले आफ्ना एआई मोडेल अनपेक्षित रूपमा नियन्त्रणबाहिर जाने घटनालाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले बुधबार यस्ता छ वटा घटना सार्वजनिक गर्दै एआई विकाससँग जोडिएका जोखिमबारे पारदर्शिता बढाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

    Advertisement

    सार्वजनिक गरिएका घटनामध्ये दुई घटनामा परीक्षणका क्रममा एआई मोडेल आफ्नै नियन्त्रित वातावरणबाट बाहिर निस्केर इन्टरनेटमा पहुँच बनाउँदै विभिन्न वेबसाइट तथा प्लेटफर्ममा प्रवेश गरेका थिए । ओपनएआईले एआई उद्योगले तीव्र गतिमा विकास विस्तार गर्नुअघि सुरक्षा र अनुगमन प्रणाली थप सुदृढ बनाउन आवश्यक रहेको बताएको छ ।

    कम्पनीले अब एआई प्रणालीले अनुमति नदिइएका कार्य गर्ने, अनुगमनबाट बच्ने तथा अन्य एआई प्रणालीसँग अनपेक्षित रूपमा समन्वय गर्ने प्रयासलगायतका घटनासमेत सार्वजनिक गर्ने जनाएको छ । नयाँ प्रणालीले एआई विकास, परीक्षणदेखि अनलाइन प्रयोगसम्मका घटनालाई समेट्नेछ ।

    बुधबार सार्वजनिक गरिएका छवटा घटनाबाट उल्लेखनीय क्षति नभए पनि तिनले एआईमा देखिएका अनपेक्षित व्यवहारको प्रवृत्तिलाई पुष्टि गरेको कम्पनीले जनाएको छ । मे महिनाको एउटा घटनामा एआई मोडेलले प्रश्नको उत्तर दिन इन्टरनेटमा आफैँ स्रोत सिर्जना गरी त्यसैलाई उद्धृत गरेको थियो । अर्को घटनामा आफूले फेला नपारेको तथ्याङ्क सिर्जना गर्ने तथा आफ्ना त्रुटि लुकाउने उपाय सुझाएको पाइएको थियो ।

    यसअघि एन्थ्रोपिकका प्रमुख कार्यकारी डारियो अमोदेईले एआई विकासको गति केही समय घटाएर नयाँ जोखिम बुझ्न पर्याप्त समय दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो । ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यान, गुगल डिपमाइन्डका अध्यक्ष डेमिस हासाबिस, एलन मस्क र माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नाडेलालगायतले उक्त प्रस्तावलाई समर्थन गर्नुभएको थियो ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.