• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

नेपालले आज ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन


  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ, १७  भदौ । नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेको छ ।

    Advertisement

    परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले सर्बियाको राजधानी बेलग्रेडमा आयोजित स्मारक उच्चस्तरीय समारोहलाई सम्बोधनका क्रममा विश्वले बढ्दो जटिलता र बहुआयामिक सङ्कट व्यहोरिरहेको मन्त्रालयले जनाएको छ ।

    ढकालले पुनः बढ्दो द्वन्द्व र तनावका साथै ध्रुवीकरण र विखण्डनको अवस्था सामना गरिरहेको उल्लेख गर्दै नामलाई नवीकरण तथा पुनर्जीवित गर्न आवश्यक रहेको बताउनुभयो ।

    उहाँले हतियारको होड, आर्थिक असमानता तथा डिजिटल विभेदलगायत विश्वव्यापी चुनौतीको सम्बोधन गर्न नेपालले असंलग्न आन्दोलनलाई महत्त्वपूर्ण मञ्चका रूपमा अङ्गीकर गरेको छ, भन्नुभयो ।

    ढकालले सदस्य राष्ट्रलाई ‘नाम’का सिद्धान्तमा एकजुट भई बहुपक्षीयतालाई सुदृढ गर्न तथा अन्तरराष्ट्रिय  कानुनी शासनलाई थप मजबुत बनाउन ठोस र समन्वित कदम चाल्न आह्वान गर्नुभयो ।

    ‘नाम’का सदस्य राष्ट्रहरूका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, परराष्ट्रमन्त्री तथा उच्च प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा आन्दोलनको इतिहास, समकालीन विश्व शासनमा नामको भूमिकाबारे छलफल भएको थियो ।

    बैठकमा सर्बिया गणतन्त्रका परराष्ट्रमन्त्री मार्को ज्युरिचले हालै नेपालमा आएको बाढीका कारण  नेपालले व्यहोर्नुपरेको दुःखमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो ।

    यसैक्रममा ढकालले अंगोला गणतन्त्रका बाह्य मामिला सम्बन्धमन्त्री टेटे एन्टोनियो,  अरब अधिराज्यका उपविदेश मन्त्री इ वालीद ए.एम. एल्खेरेजीसँग भेटवार्ता गरी द्विपक्षीय तथा बहुपक्षीय सहयोगका विषयमा छलफल गर्नुभएको थियो ।

    त्यसैगरी, सर्बिया गणतन्त्रका कृषि, वन तथा जल व्यवस्थापनमन्त्रीका अन्तरराष्ट्रिय मामिला सल्लाहकार आन्द्रेज सिभियानोभिचसँग पनि भेटवार्ता गरी कृषि तथा वनको क्षेत्रमा नेपाल–सर्बिया सहयोगलाई थप सुदृढ गर्ने विषयमा विचार आदानप्रदान गर्नुभएको थियो ।

    बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.