• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न

बागलुङमा महिलानेतृ सकुन्तलाको शोकसभा (फोटासहित)

गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ७. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ८. जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

  • ९. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • १०. नेकपाले छान्यो ४ मन्त्री

मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार


  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
  • जगदीश ढकाल, नेपालगञ्ज ।

    Advertisement

    नेकपा (मसाल) का पार्टीसदस्य तेजपाल केसी (पार्टीभित्र टेक नाम क. रमेश) को श्रद्धाञ्जलीसँगै तथा दाहसंस्कार गरिएको छ ।

    अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष कृष्णराज पाण्डेले कम्युनिस्ट पार्टीको झन्डा ओढाएसँगै २०८३ भदौ ५ गते शुक्रबार बाँकेको अघैयाघाटमा उहाँको दाहसंस्कार गरिएको हो ।

    घाटमा सङ्क्षिप्त शोकमन्तव्य राख्दै पाण्डेले केसीले लिएको पार्टीको विचारलाई अघि बढाउन सके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

    शोकसभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य ज्ञानचन्द्र अर्यालले दिवङ्गत नेता केसीले भारतमा रहेर सामाजिक परिवर्तनको पक्षमा दिनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

    श्रद्धाञ्जली दिन अखिल नेपाल किसान महासङ्घ(अप्फा) का महासचिव तुलसीराम सापकोटा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णकला भण्डारी, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सदस्य भीमप्रसाद देवकोटासहित विभिन्न राजनीतिक दल तथा सङ्घसंस्थाका व्यक्तित्वको उपस्थिति रहेकोे थियो ।

    राजमो बाँकेकी सल्लाहकार माला केसीका श्रीमान तेजपाल आफ्नो पुख्र्यौली घर सल्यान बागचौर नगरपालिका वडा नं. ३ नयाँबस्ती भएको परिवारले बताएको छ ।

    रोजगारीको सिलसिलामा लामो समयसम्म भारतको लुधियानामा रहँदा मूल प्रवाहका विभिन्न समितिमा रही उहाँले योगदान पुर्‍याउनुभएको थियो ।

    गत केही वर्षयता उहाँ बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ नागरिकटोलमा परिवारसहित बस्दै आउनुभएको थियो ।

    बुबा पदमप्रसाद केसी, आमा बढनी केसीका पुत्र तेजपाल केसीको परिवारमा एक छोरा, एक बुहारी, दुई छोरी, एक बहिनी रहेका छन्न ।

    तेजपाल लामो समयदेखि ब्लडप्रेसरबाट पीडित हुनुहुन्थ्यो ।

    यही भदौ ४ गते राति ११ बजेतिर ६९ वर्षको उमेरमा उहाँको नेपालगन्जस्थित आफ्नै निवासमा निधन भएको थियो ।

    शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न
    बागलुङमा महिलानेतृ सकुन्तलाको शोकसभा (फोटासहित)
    गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ
    रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल
    चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु
    जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    भर्खरै

    • १.
      कम्युनिष्ट संग्रहालयको चौथो भेला बुटवलमा सम्पन्न

    • २.
      बागलुङमा महिलानेतृ सकुन्तलाको शोकसभा (फोटासहित)

    • ३.
      गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

    • ४.
      रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

    • ५.
      चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

    • ६.
      जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

    • ७.
      विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

    • ८.
      गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.