• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

रिस

गरिमाका अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न राजमोको माग

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ७. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ८. जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

  • ९. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • १०. नेकपाले छान्यो ४ मन्त्री

रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल


  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
  • भारत । भारतको हिमाचल प्रदेशस्थित रामपुरबाट एक नेपाली परिवारका दुई सदस्य रहस्यमय ढङ्गले बेपत्ता भएका छन्। सल्यान जिल्ला घर भएका एक नेपाली श्रमिककी श्रीमती र दुई वर्षीय छोरा २० अगस्त २०२६ देखि सम्पर्कविहीन भएका हुन्।

    Advertisement

    पीडित श्रीमान् जीवराज खड्काले आफ्नी श्रीमती र छोराको खोजीका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तथा आम नागरिकसमक्ष भावुक अपिल गरेका छन्।

    मूल प्रवाहलाई पीडित जीवराज खड्काले दिएको निवेदनअनुसार, नेपालको सल्यान जिल्ला धधेश्वरी गाउँपालिका घर भई हाल हिमाचल प्रदेशको शिमला जिल्ला अन्तर्गत कोटखाई, बगा बगीचा (उदित चौहानको बगान) मा विगत एक वर्षदेखि कार्यरत जीवराज खड्काकी श्रीमती र छोरा अचानक सम्पर्कविहीन भएका हुन्।

    जीवराजका अनुसार, २० अगस्त २०२६ का दिन उनकी श्रीमती मनिषा खड्का र दुई वर्षीय नाबालक छोरा कसैलाई केही नभनी बगानबाट निस्किएका थिए । त्यसयता उनीहरू सम्पर्कमा नआएपछि सम्भावित सबै ठाउँमा खोजतलास गरिएको भए पनि हालसम्म फेला पार्न नसकिएको उनले बताएका छन्।

    बेपत्ता मनिषा खड्काको हुलिया गहुँगोरो वर्ण, करिब ४ फिट उचाइ तथा नेपाली र हिन्दी भाषा बोल्न सक्ने रहेको बताइएको छ। उनका साथमा दुई वर्षीय छोरा रहेको जनाइएको छ।

    उनीहरूलाई कतै देख्नुहुने वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावलाई नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालय वा निम्न सम्पर्क नम्बरमा जानकारी गराइदिन अनुरोध गरिएको छ।

    सम्पर्क नम्बरहरू: सीताराम बुढा, नगर अध्यक्ष, रामपुर- ९८६२८०८६३९३, भावना, नगर सह–सचिव -७८०७७४८९२३, खिलराज – ८२१९७५४७२८, उदित चौहान – ७८०७२००७२८

    शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ
    चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु
    जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री
    विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?
    गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य
    मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    भर्खरै

    • १.
      गरिमाको चीत्कार सिङ्गो समाजअगाडिको प्रश्न : महिला सङ्घ

    • २.
      रामपुर बुशहरबाट नेपाली महिला र दुई वर्षीय बालक बेपत्ता, खोजीका लागि मूल प्रवाहसँग अपिल

    • ३.
      चार महिनामा बिपदका पाँच हजार बढी घटना, ढाइ सयको मृत्यु

    • ४.
      जघन्य अपराध रोक्न बलियो कानुनी व्यवस्था आवश्यक : गृहमन्त्री

    • ५.
      विद्यालय कर्मचारीको आन्दोलन किन रोकियो ?

    • ६.
      गुल्मीमा धुर्कोटको ग्रेटवाल नयाँ पर्यटकीय गन्तव्य

    • ७.
      मसालका सदस्य तेजपाल केसीको दाहसंस्कार

    • ८.
      रिस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.