• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनसांस्कृतिक महासंघद्वारा उद्घोषण विद्यामा समष्टी बुढा सम्मानित

पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभियुक्त अझै पक्राउ परेन

संस्कृति र तेजस्वी सेमिफाइनलमा

हेराल्ड र सिसीआरसी विजयी

एनबिएफए र मित्रश्री पाठशाला फाइनलमा

तारानाथ शर्मा र सरस्वती शर्मालाई मूलप्रवाहले गर्‍यो स्वदेश विदाई

भिवाडीमा मूल पहलमा भुमा देवीको अन्त्येष्टि

सरकारसँग वार्तामा बसेका हिन्दू अगुवा रासपाकै नेता भएको खुलासा

एल्गोरिदमको पर्दापछाडि

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. राज्यसत्ता

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

  • ८. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ९. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • १०. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

हेराल्ड र सिसीआरसी विजयी


  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन १८ गते ।

    Advertisement

    हेराल्ड इन्टरनेसनल कलेज र सिसिआरसी प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा विजयी भएका छन् ।

    हेराल्डले ग्रिनफिल्डलाई ४२–३७ तथा सिसिआरसीले न्युटनलाई ४८–३४ ले पराजित गरे । हेराल्डका डेविड राईले १२ तथा सिसिआरसीका रोहन महतले १८ अङ्क जोडे ।

    ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले एलआरआईलाई ६४–५०, गोल्डेनगेट इन्टरनेसनल कलेजले सत्य साइलाई ४४–३२ र मनास्लुले निम्सलाई ६७–५२ ले हराए । जेभियरका रोशन नगरकोटीले १८, गोल्डेनगेटका नेल्सन श्रेष्ठले १९ र मनास्लुका सिद कार्कीले १२ स्कोर गरे ।

    टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको गल्र्समा एलआरआईले जेभियर ‘बी’ लाई ३०–१९ तथा गोल्डेनगेटले जेभियर ‘ए’ लाई ३४–२६ ले पाखा लगाए । एलआरआईकी लुनिभा सिंहले १४ तथा गोल्डेनगेटकी एन्जल गुप्ताले १० अङ्क जोडिन् ।

    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनसांस्कृतिक महासंघद्वारा उद्घोषण विद्यामा समष्टी बुढा सम्मानित
    पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभियुक्त अझै पक्राउ परेन
    संस्कृति र तेजस्वी सेमिफाइनलमा
    एनबिएफए र मित्रश्री पाठशाला फाइनलमा
    तारानाथ शर्मा र सरस्वती शर्मालाई मूलप्रवाहले गर्‍यो स्वदेश विदाई
    भिवाडीमा मूल पहलमा भुमा देवीको अन्त्येष्टि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      राज्यसत्ता

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      जनसांस्कृतिक महासंघद्वारा उद्घोषण विद्यामा समष्टी बुढा सम्मानित

    • २.
      पत्रकारलाई ज्यान मार्ने धम्की दिने अभियुक्त अझै पक्राउ परेन

    • ३.
      संस्कृति र तेजस्वी सेमिफाइनलमा

    • ४.
      हेराल्ड र सिसीआरसी विजयी

    • ५.
      एनबिएफए र मित्रश्री पाठशाला फाइनलमा

    • ६.
      तारानाथ शर्मा र सरस्वती शर्मालाई मूलप्रवाहले गर्‍यो स्वदेश विदाई

    • ७.
      भिवाडीमा मूल पहलमा भुमा देवीको अन्त्येष्टि

    • ८.
      सरकारसँग वार्तामा बसेका हिन्दू अगुवा रासपाकै नेता भएको खुलासा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.