• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

१२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

भ्याली पब्लिक फुटसल आजदेखि

बुधबार, आजका लागि कृषिउपजको थोक मूल्य

शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

भ्याली पब्लिक फुटसल आजदेखि


  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन १२ । भ्याली पब्लिक हाइ स्कुलको आयोजनामा पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ।

    Advertisement

    प्रतियोगितामा यु–१६ सिनियर ब्वाइज, यु–१६ सिनियर गर्ल्स र यु–१२ जुनियर ब्वाइज गरी ५८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिनेछ।

    करिब ३ लाख २५ हजार रुपैयाँ लागतमा सञ्चालन हुने प्रतियोगिता साउन १९ गतेसम्म भंगालस्थित भ्याली पब्लिक हाइ स्कुलको हलमा हुनेछ।
    एसआरसी प्लस टु अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा सीसीआरसीले ओमेगालाई ८०–४७ ले पराजित गरेको छ।

    सीसीआरसीका सवाज खानले २२ अंक जोड्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। प्रतियोगिताका अन्य खेलमा पुष्पसदनले गोल्डेनगेट ‘ए’ लाई ३४–३० तथा मनास्लुले गोल्डेनगेट ‘बी’ लाई ८६–३० ले पराजित गरे। सवाज खान, सिमोन रमजाली र शुभ खड्का आ–आफ्नो खेलका ‘म्यान अफ द म्याच’ घोषित भए।

    करातेका सुमन तिमिल्सिना सम्मानित

    एन्जल्स हार्ट नेसनल स्कुलले युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपका कांस्य पदक विजेता करातेका सुमन तिमिल्सिनालाई नगद ३० हजार रुपैयाँसहित सम्मान गरेको छ।

    अमेरिकाको फ्लोरिडामा सम्पन्न प्रतियोगिताको पुरुष एकल कातामा कांस्य पदक जितेका सुमनलाई विद्यालयका प्रिन्सिपल टक थापा लगायतका पदाधिकारीहरूले सम्मान गरेका हुन्।

    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९
    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
    एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु
    १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने
    रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित
    बुधबार, आजका लागि कृषिउपजको थोक मूल्य

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ४२९

    • २.
      पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    • ३.
      एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

    • ४.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    • ५.
      रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

    • ६.
      भ्याली पब्लिक फुटसल आजदेखि

    • ७.
      बुधबार, आजका लागि कृषिउपजको थोक मूल्य

    • ८.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.