• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

रौतहटमा राजमोको चुनावी भेला सम्पन्न, निर्वाचन परिचालन समिति गठन


  •   आइतबार, माघ १८, २०८२ मा प्रकाशित
  • रौतहट । अखिल नेपाल किसान महासंघ (अफ्‌फा) का केन्द्रीय अध्यक्ष भैरबराज रेग्मी र राजमो केन्द्रीय सदस्य धर्मनन्द सुवेदीको विशेष उपस्थितिमा निर्वाचन प्रचारात्मक भेला सम्पन्न भएको छ ।

    Advertisement

    उक्त भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै रेग्मीले वर्तमान परिस्थितिमा राष्ट्रिय जनमोर्चा मात्रै एक वैकल्पिक शक्ति भएकाले यो कुरा जनतामा लैजानु पर्ने र आसन्न चुनावलाई उत्साहपूर्वक प्रयोग गर्ने आवश्यक रहेको बताउनु भयो ।

    ‘जेनजी आन्दोलनको नाउँमा देश जलाउनेहरू वैकिल्पक शक्ति हुन सक्दैनन्, आज आफुलाई वैकल्पिक भनेर जनतालाई झुक्याउन उनीहरू चुनावमा उत्रिएका छन् ।’ अध्यक्ष रेग्मीले भन्नु भयो– ‘उनीहरूले भ्रष्टाचारमुक्त, सुशासन र विकासशिल सरकार बनाउने भनेर जनतालाई भ्रम दिइरहेका छन् ।’ वास्तविकता उनीहरूको नेतृत्वमा रहेका व्यक्तिहरूले खेप्दै आइरहेको भ्रष्टाचार र सम्पत्ती सुद्धिकरणको समस्यालाई लुकाउन खोजिरहेको पनि रेग्मीले जिकिर गर्नुभयो ।

    रास्वपाका नेता सहकारी ठगी, दोहोरो नागरिकता, एनजिओको संचालकहरू रहेका छन् । अमेरिकी साम्राज्यवादले नेपालमा यसप्रकारका भ्रष्ट, अराजक, एनजीओवादीहरूलाई एकत्रित गरेर नेपाललाई असफल राष्ट्र बनाउने र त्यही आडमा आफ्‌नो स्वार्थ पुरा गर्ने कोशिसमा रहेको रेग्मीले बताउनु भयो ।

    हिंजो माघ १७ गते रौतहट जिल्लाको राजपुर नगरपालिकास्थित अकोलवा गाउँमा सम्पन्न भेलाले  हरिकिशोर महतोको संयोजकत्वमा सात सदस्यीय निर्वाचन परिचलान समिति गठन गरिएको छ ।

    जसमाः जमिल अख्तर हजाम, दीप गोले तामाङ, ममताज देवान, नेक महम्द, फुलमहम्द र समी उल्लाह सदस्य रहनुभएको छ ।

    आइतबार, माघ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.