• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

टोकियोमा प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न


  •   बिहिबार, कार्तिक ०६, २०८२ मा प्रकाशित
  • जापान । जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिको आयोजनामा र रक्तिम साँस्कृतिक अभियानको विशेष प्रस्तुति सहित “प्रगतिशील देउसी, भैलो” कार्यक्रम टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ।

    Advertisement

    कार्यक्रमलाई कान्तो क्षेत्रीय समितिका सचिव ऋषिराम पौडेलको सञ्चालन तथा अध्यक्ष गोम बुढाथोकीको अध्यक्षतामा सुरुवात गरिएको थियो। कार्यक्रमलाई प्रमुख अथिती के.सीद्वारा दियो वाली उद्घाटन गरिएको थियो । त्यस पछि शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरी उपस्थित अतिथि तथा दर्शकहरूलाई समितिका उपाध्यक्ष यामप्रसाद पौडेलले शब्दद्वारा स्वागत गर्नुभएको थियो।

    समाजका केन्द्रीय अध्यक्ष डण्ड केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा यहाँले नेपाली संस्कृति, कला र पहिचानलाई प्रवासमा पनि जीवित राख्न “एकता समाज”ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै, “नेपालका विशेष चाडपर्वहरूमा हामीले यस्ता कार्यक्रम आयोजना गरेर नेपालीपनलाई संसारभर फैलाइरहेका छौँ,” भन्ने धारणा व्यक्त गर्नुभयो साथै तिहार, छठ, नेपाल सम्वत ११४६ का साथै कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गर्नु भएको थियो ।

    महासचिव धनराज शर्माले देश गम्भीर राजनीतिक र सामाजिक संकटमा परेका बेला बिदेशमा रहेका नेपालीहरूले पनि आ–आफ्‌नो स्थानबाट देशको पक्षमा आवाज उठाउनु पर्ने आवश्यकता औंल्याउँदै, “देश जोगाउने आवाज सधै देशभित्र मात्र होइन, परदेशमा रहेका नेपालीहरूबाट पनि महत्व पूर्ण जिम्बेवारी रहेको र देशलाई अफ्‌ठारो परेको वेला हामी देशमै फर्कन सक्नु पर्ने हुदा अवश्यकता परे सबैलाई तयार रहन अनुरोध गर्नु भयो । उहाँले तिहार, छठ, नेपाल सम्वत ११४६ का साथै कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गर्नु भएको थियो ।

    रक्तिम अभियान जापानका सचिव नारायण ज्ञवाली, गुल्मेली समाज जापानका संरक्षक शालिकराम भण्डारी, नेपालबाट भ्रमणमा आएका रामहरि तिवारी र हरिमाया तिवारी लगायतका अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।

    औपचारिक कार्यक्रम पश्चात् रक्तिम अभियानका कलाकारहरूले प्रस्तुत गरेको साँस्कृतिक कार्यक्रम अत्यन्तै मनोरञ्जक र भावनात्मक रह्यो ।

    कलाकार नवीन बस्याल, नारायण ज्ञवाली, दानु सारू मगर, निरु संजाली, कोपिला घर्तिमगर, अश्मी पुन मगर, संगीता घिमिरे, युनिका शर्मा लगायतले “पैयौं फुल्दा त्यो लेखलेख बेशीमा बुकी फुल्दैछ”, “फर्कौं अब स्वदेशमा हामी”, “रातो लालटिन, सयपत्री फुल्दा तिहारको बेला” जस्ता गीतमा आकर्षक नृत्य प्रदर्शन गरे।

    त्यसैगरी, “भनिदेऊ चन्द्रमा तिमी जस्तै प्यारो मेरो भाइ कहाँ बोल” बोलको गीतमा परदेशी दाजुभाइको सम्झनामा गरिएको अभिनयले दर्शकहरूलाई भावुक बनायो।

    साँस्कृतिक प्रस्तुति र देउसी, भैलोका माध्यमबाट कलाकारहरूले नेपाली परम्परा, देशप्रेम र सहकार्यको सन्देश प्रवासमा छरिरहेका थिए ।
    कार्यक्रमको अन्त्यमा अध्यक्ष गोम बुढाथोकीले धन्यवाद ज्ञापन गर्दै देउसी,भैलो कार्यक्रम औपचारिक रूपमा विसर्जन गर्नुभएको थियो ।

    बिहिबार, कार्तिक ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.