• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

इरानद्वारा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको पुनरागमनको निन्दा


  •   आइतबार, असोज १२, २०८२ मा प्रकाशित
  • पश्चिमी शक्तिहरूसँगको वार्ता असफल भए सँगै इजरायली र अमेरिकी आणविक साइटहरूमा आक्रमण गरे पछि इरानले आइतबार आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घको पुनः प्रतिबन्धलाई “अन्यायपूर्ण“ भन्दै निन्दा गरेको छ ।

    Advertisement

    इरानको आणविक र ब्यालिस्टिक मिसाइल गतिविधिहरूसँग सम्बन्धित लेनदेनलाई रोक्ने उपायहरू, पश्चिमी शक्तिहरूले सन् २०१५ को आणविक सम्झौता अन्तर्गत “स्न्यापब्याक“ संयन्त्र सुरु गरेपछि रातारात लागु भएको थियो ।

    “रद्द गरिएका प्रस्तावहरू पुनः सक्रिय गर्नु कानुनी रूपमा आधारहीन र अन्यायपूर्ण रहेको भन्दै सबै देशहरूले यो अवैध अवस्थालाई मान्यता दिनु नहुर्ने इरानी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छद ।

    इरानले आफ्नो राष्ट्रिय अधिकार र हितको दृढतापूर्वक रक्षा गर्ने र आफ्ना जनताको अधिकार र हितलाई अवमूल्यन गर्ने उद्देश्यका कुनै पनि कार्यको दृढ र उचित प्रतिक्रियाको सामना गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

    प्रतिबन्धहरूको पुनरागमनले इजरायली र अमेरिकी सेनाले इरानी आणविक सुविधाहरूमा बम प्रहार गरे पछि जुन देखि सुरु भएको आणविक वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले महिनौंको तनावपूर्ण कूटनीतिलाई अन्त्य गरेको जनाइएको छ ।

    पुनस्र्थापनाको बावजुद, पश्चिमी नेताहरूले संवादका लागि च्यानलहरू खुला रहेको बताएका छन् ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई “सद्भावका साथ आयोजित प्रत्यक्ष वार्तालाई स्वीकार गर्न आग्रह गर्नु भएको छ ।

    उहाँले संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरूलाई “इरानका नेताहरूलाई आफ्नो राष्ट्रका लागि सही र विश्वको सुरक्षाका लागि उत्तम काम गर्न दबाब दिन“ प्रतिबन्धहरू “तुरुन्तै“ लागू गर्न पनि आह्वान गर्नु भएको छ ।

    बेलायती, फ्रान्सेली र जर्मन विदेश मन्त्रीहरूले संयुक्त विज्ञप्ति मार्फत “इरानले कहिल्यै आणविक हतियार प्राप्त नगर्ने सुनिश्चित गर्न नयाँ कूटनीतिक समाधान खोजी जारी राख्ने जनाएका छन् ।

    उनीहरूले तेहरानलाई कुनै पनि द्वन्द्व भड्काउने कार्यबाट टाढा रहन पनि आह्वान गरेका छन् ।

    इरानले संयुक्त राष्ट्रसङ्घका निरीक्षकहरूलाई आफ्ना आणविक साइटहरूमा फर्कन अनुमति दिएको भएता पनि राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले आफ्नो युरेनियमको भण्डार हस्तान्तरण गरेको बदलामा राहतको प्रस्ताव गरेको तर प्रस्ताव अस्वीकार्य भएको बताउनु भएको छ ।

    अप्रिलसम्म प्रतिबन्धहरू स्थगित गर्न इरानका सहयोगीहरू रूस र चीनले गरेकोे प्रयास असफल भए पछि आइतबार देखि तेहरानमा पुनः प्रतिवन्ध लागू भएको हो ।

    बेलायत र फ्रान्ससँगै जर्मनीले पनि इरानले आफ्नो दायित्वहरूको पालना नगरेकोले प्रतिवन्ध लागु गर्ने पक्षमा विचार व्यक्त गरेका छन् ।

    यद्देपी उनीहरुले नयाँ सम्झौता र वार्ताका लागि आफुहरु खुला रहेको र कूटनीतिक प्रयास जारी रहने बताएका छन् ।

    रुस भने प्रतिबन्ध अवैध भन्दै त्यसलाई लागु गर्ने नहुने पक्षमा रहेको रूसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले बताउनु भएको छ ।

    इरानले भने आफुले लामो समयदेखि आणविक हतियार नचाहेको दाबी गर्दै आएको छ ।

    आइतबार, असोज १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.