• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रूसी क्षेप्यास्त्र तथा ड्रोन प्रहारबाट चार जनाको मृत्यु ; किएभ


  •   आइतबार, असोज १२, २०८२ मा प्रकाशित
  • रूसले रातारात “सयौं“ ड्रोन र मिसाइलले प्रहार गर्दा राजधानीमा मात्रै कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनले जनाएको छ ।

    Advertisement

    रूसले नेटोलाई सैन्य गठबन्धनले ओगटेको हवाई क्षेत्रमा कथित आक्रमणको जवाफमा कडा कारबाही नगर्न चेतावनी दिएपछि आक्रमण भएको जनाइएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभले रूसी आक्रमणको विरुद्ध प्रयोग गर्नका लागि अमेरिकी प्याट्रियट एयर डिफेन्स सिस्टम प्राप्त गरेको खुलासा गरेपछि ब्यारेज आक्रमण भएको हो ।

    रूसले युक्रेनी सहरहरूमा मानिस सुतिरहेको समयमा हवाई आक्रमण गरेको विदेश मन्त्री एन्ड्री सिबिगाले सामाजिक सञ्जाल एक्स मार्फत जनाउनु भएको हो ।

    राजधानी किएभका सैन्य प्रशासन प्रमुख तैमुर टाकाचेन्कोले प्रारम्भिक रिपोर्टहरूले मृत्यु पुष्टि भएको बताउनु भएको छ । उद्धारकर्ताहरूले भने मृतृकहरुको सङ्ख्या थपिन सक्ने चेतावनी दिएका छन् ।

    राजधानी वरपरको क्षेत्रमा, रूसी आक्रमणमा कम्तिमा २७ जना घाइते भएको सैन्य प्रशासनका प्रमुख माइकोला कालाचनिकले टेलिग्राम मार्फत जनाउनु भएको छ । यसै गरी दक्षिणपूर्वी जापोरिझिया क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा रूसी आक्रमणमा कम्तीमा चार जना घाइते भएको बताउनु भएको छ ।

    युक्रेनको राष्ट्रपति कार्यालय प्रमुख एन्ड्री यर्माकले मस्कोलाई “नागरिकहरू विरुद्ध युद्ध“ चलाएको आरोप लगाउँदै किएभका पश्चिमी सहयोगीहरूलाई अझै ठूलो कारबाही गर्न आग्रह गर्नु भएको छ ।

    पोल्याण्डको सशस्त्र बलले सामाजिक सञ्जाल एक्स मार्फत वार्साले आफ्नो हवाई क्षेत्रमा लडाकू जेटहरू परिचालन गरेको तथा रूसको आक्रमणको प्रतिक्रियामा हवाई रक्षा प्रणालीलाई उच्च सतर्कतामा राखेको बताएको छ ।

    पछिल्लो समयमा धेरै युरोपेली देशहरूले रूसलाई ड्रोन र लडाकू जेटहरूद्वारा आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाएका छन्, जसलाई नेटोले आफ्नो संकल्पको परीक्षणको रूपमा हेरेको छ ।

    रूसले भने आक्रमणको जिम्मेवार आाफु नभएको वा कुनै पनि नेटो राष्ट्रमा आक्रमण गर्ने योजना बनाएको कुरा अस्वीकार गरेको छ ।

    न्यूयोर्कमा संयुक्त राष्ट्रुङ्घको महासभालाई शनिबार सम्बोधन गर्दै मस्कोका विदेश मन्त्री सर्गेइ लाभ्रोभले आफ्नो देश विरुद्धको कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने बताउनु भएको छ ।

    यसै बिच किएभ र मस्कोले शनिबार रूसको कब्जामा रहेको युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक उर्जा संयन्त्र चार दिनदेखि ग्रिडबाट बाहिर रहेको र सम्भावित आणविक घटनाको डर रहेको बताएका छन् ।

    आइतबार, असोज १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.